भदौ १, चितवन । भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु १ ख ९३६१ नंको बस र काठमाडौँबाट धरान जान आउँदै गरेको ना ४ ख ४५१६ नंको बस मङ्गलबार साँझ पृथ्वी राजमार्गको फिस्लिङमा एकआपसमा ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । ती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, चितवन । भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु १ ख ९३६१ नंको बस र काठमाडौँबाट धरान जान आउँदै गरेको ना ४ ख ४५१६ नंको बस मङ्गलबार साँझ पृथ्वी राजमार्गको फिस्लिङमा एकआपसमा ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । ती"/>
२०८३, १४ जेष्ठ बिहीबार
चितवन - CTW

फिस्लिङ दुर्घटनामा मृतकको सङ्ख्या चार पुग्यो

२०७३, १ भाद्र बुधबार ०३:२९

भदौ १, चितवन । भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु १ ख ९३६१ नंको बस र काठमाडौँबाट धरान जान आउँदै गरेको ना ४ ख ४५१६ नंको बस मङ्गलबार साँझ पृथ्वी राजमार्गको फिस्लिङमा एकआपसमा ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । तीमध्ये दुईको सनाखत भएको छ । 

सनाखत हुनेमा जुगुम गाविस–८ गुल्मीकी २२ वर्षीया मञ्जु गौतम र उनका १० महिनाका छोरा संयोग गौतम रहेका छन् । 

अन्य दुईको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सनाखत भएका आमाछोराको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । अन्य दुईको उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा गजुरीमा मृत्यु भएको प्रहरीले जनाएको छ । ती दुवै पुरुष हुन् । 

दुर्घटनाका घाइतेमध्ये १८ जनाको चितवन मेडिकल कलेजमा र एकजनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । नौजना घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको श्रेष्ठले बताउनुभयो । 

साँझपख पानी परिरहेको समयमा दुवै गाडी तीव्रगतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ