2026-08-23 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पत्रकार र सुचना अधिकारी बिच अन्तरक्रिया

कमल घिमिरे । असोज ७ । पाँचथर ,पाँचथर जिल्लामा सरकारी कार्यालयका सुचना अधिकारी र पत्रकारहरु बिच सुचनाको अधिकार कार्यान्वयन तथा प्रयोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल पत्रकार महासंघ पाँचथर शाखा र जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको अन्तरक्रिया कार्यक्रममा सुचना पाउनुपर्ने हक अधिकार सम्बन्धि छलफल भएको थियो । 

 कार्यक्रममा सुचनाको हक सम्बन्धी ऐन २०६४ को प्रभावकारी कार्यन्वयनमा जोड दिँदै स्वत प्रकाशन गर्ने विषयवस्तुलाई समेटेर प्रत्येक ३ महिनामा अनिवार्य सार्वजनिक रुपमा प्रकाशन गर्ने तथा सबै सरकारी कार्यालयहरुले आफ्नो कार्यलयको वेभ साइड नियमित गरी सञ्चालन गरिने निर्णय भएको छ । 

सुचनाको हकलाई प्रभावकारी कार्यान्वयन तथा पारदर्शी बनाउन प्रत्येक तीन महिनामा सुचना अधिकारी र सञ्चमरकर्मीहरु बिच छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने जस्ता निर्णय भएका छन् । कार्यक्रम पत्रकार महासंघ अध्यक्ष गिरिराज बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो