२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा विभिन्न पार्टी परित्याग गरी ५६ जना माओवादीमा प्रवेश

२०७८, १० आश्विन आईतवार ०५:४७

असोज १०,काठमाडौँ । ऐरावती गाउँपालिका वडा नम्बर ५ सराङबेसिमा विभिन्न पार्टी परित्याग गरि ५६ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। 

नवप्रवेशीहरुलाई लुम्बिनि प्रदेश कमिटी सदस्य एवं गाउँपालिका ईञ्चार्ज बुद्ध बहादुर बस्नेतले अबिर टिका लगाएर स्वागत गरे। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटी सद्स्य एवं ऐरावति सङ्ठन कमिटीका इञ्चार्ज वुद्ध बहादुर बस्नेतले वैचारिक ,राजनीतिक ,सांगठानिक प्रशिक्षणसहितको मनतव्य राखेका थिए। कार्यक्रम ऐरावति ५ नम्बर सङ्ठ्न कमिटीका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा