2026-09-12 09:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अखिल (क्रान्तिकारी)को अध्यक्षमा प्रकाश शाही निर्वाचित

असोज १०, काठमाडौँ ।  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को अध्यक्षमा प्रकाश शाही निर्वाचित भएका छन्। शनिबार पोखरामा सम्पन्न २२औँ राष्ट्रिय सम्मेलनले शाहीलाई सर्वसम्वत अध्यक्षमा निर्वाचित गरेको हो।

१०५ सदस्यीय केन्द्रीय समितिको उपाध्यक्ष नरेन्द्र विक, महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्षमा रूपा बुढामगर पदाधिकारीमा निर्वाचित भएका छन्। केन्द्रीय समितिमा २० जना महिला रहेको क्रान्तिकारीले जनाएको छ। 

सम्मेलनले निवर्तमान अध्यक्ष चिरञ्जीवी ढकालसहितका ३० भन्दा बढी विद्यार्थीलाई सङ्गठनबाट बिदा गरेको छ। बिदा हुने विद्यार्थी नेतामा निवर्तमान अध्यक्ष ढकालसहित वीरेन्द्र विक, कमल बडुवाल, झलक विक, मुकुन्द श्रेष्ठ, डा. प्रकाश चन्द, सुमन तिमल्सिना, दिनेश सारु, ममता रुचाललगायत रहेका छन्।

पार्टीका सचिवालय सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्माले नवनिर्वाचित पदाधिकारीसहित केन्द्रीय समितिका सदस्यहरूलाई बधाइ दिँदै र पुरानालाई बिदाइ गरेका हुन्। उनले विद्यार्थी संगठनबाट बिदा भएकाहरूलाई पार्टीले अन्य महत्वपूर्ण जिम्मेवारी दिने जानकारी गराएका थिए। यो संगै क्रान्तिकारी संगठन बलियो र मजबुत बनाउन एकताबद्द हुने  कुरामा सबै एकजुट हुनुपर्ने कुरामा जोड दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन