२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैज्ञानिक समाजवादीको गण्डकीमा विस्तारित वैठक सम्पन्न

२०७८, १२ आश्विन मंगलवार ०७:५२

असोज १२, काठमाडौँ ।  वैज्ञानिक समाजवादी कम्युनिष्ट नेपाल गण्डकी प्रदेशको आयोजनामा विस्तारित वैठक तथा प्रशिक्षण कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ। 

सम्पूर्ण उत्पीडित वर्गको न्यायका लागि विभिन्न माध्यमद्वारा सहादत प्राप्त गर्नु हुने शहिदहरुको सम्झनामा मुठी उठाएर संकल्प गरिएको थियो। कार्यक्रमको स्वागत मन्तव्य राम रसाइलीले व्यक्त गरेका थिए।

तेस्रो चरणमा परिचय तथा अनुभुती सहित सम्पुर्ण उपस्थित कमरेडहरुले आफ्नो बिचार व्यक्त गरे। काठमाडौंमा बसेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल केन्द्रिय समितिको गण्डकी प्रदेश संयोजक बिनोद सोनाम र सचिव विकास लुङ्गेली मगर नयां जिम्मेवारी दिएको छ।

विस्तारित बैठकको सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजक बिनोद सुनामले समाजवादी राज्यसत्ता निर्माणको लागि आफ्नै आर्थिक सत्ता हुनु पर्ने बताए। सुनामले अबको वैज्ञानिक समाजवादी क्रान्तिसँगै आर्थिक क्रान्ति पनि संगै लैजानु पर्नेमा जोड दिए।

प्रदेश सचिी बिकास लुन्ङ्गेली मगरले पार्टीको आधिकारिक धारणा राख्दै कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए। गण्डकी प्रदेशमा बैज्ञानिक समाजबादी कम्युनिष्ट पाटी नेपाललाई जनताको पाटी बनाउन नयाँ शिराबाट आन्दोलन नेतृत्व गर्ने गरि पाटी योजना बनाएको सचीव लुङ्गेलीले जानकारी दिए।

पार्टीका केन्द्रीय सदस्य तथा जात व्यवस्था उन्मुलन मोर्चा नेपाल गण्डकी प्रदेश संयोजक याम रसाइलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रदेशभरीका नेताकार्यकर्ताको भव्य उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ