सन्तोषकुमार गुप्ता/भदौ १, देउखुरी । देउखुरीको सरस्वती उच्च मावि गोबरडिहामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सरस्वती उच्च माध्यमिक विद्यालय र फलोरेन्स अस्पताल प्रालि लमहीको सयुक्त आयोजना तथा अभिभारा ईन्टरनेशनलको सहयोगमा द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ १, देउखुरी । देउखुरीको सरस्वती उच्च मावि गोबरडिहामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सरस्वती उच्च माध्यमिक विद्यालय र फलोरेन्स अस्पताल प्रालि लमहीको सयुक्त आयोजना तथा अभिभारा ईन्टरनेशनलको सहयोगमा द"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सरस्वती उच्चमाविमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०७३, १ भाद्र बुधबार ११:२१

सन्तोषकुमार गुप्ता/भदौ १, देउखुरी । देउखुरीको सरस्वती उच्च मावि गोबरडिहामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सरस्वती उच्च माध्यमिक विद्यालय र फलोरेन्स अस्पताल प्रालि लमहीको सयुक्त आयोजना तथा अभिभारा ईन्टरनेशनलको सहयोगमा देउखुरीका विकट गाउँमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ शिविरको आयोजना गरिएको र आगामी दिनहरुमा अझ विकट गाउँ सम्म शिविर लैजाने तयारी गरिएको प्रवन्धक डा. भुसालले जानकारी दिए । दिर्घरोग सम्वन्धि समस्याहरु लिएर शिविरमा पुग्नेहरुको संख्यामा पनि बढी नै रहेको डा. भुसालले बताए । 

शिविरमा ३ सय ५० बढीले निःशुल्क स्वास्थ्य सेवा, औषधी र परामर्श पाएका छन् । फलोरेन्स अस्पतालवाट ६ जनाको स्वास्थ्यकर्मीहरु शिविरमा खटीएका थिए । प्रवन्धक डा. पुष्प भुसाल, डा. सुरज पराजुली र डा. देवा वली लगायतको टोली उपचारमा खटिएको थियो । 

शिविरमा उपचारका लागि पुगेकाहरु मध्य अधिकांशमा हार्ड जोर्नी सम्वन्धिको समस्या वढी देखीएको डाक्टर सुरज पराजुलीले वताए । ‘उपचारमा धेरै महिलाहरु आउनु भएको छ, अधिकांशमा हार्ड जोर्नी सम्वन्धि समस्या वढी छ, बालबालिकाहरुमा ज्वरोको समस्या छ’ उनले भने ,‘आवश्यक औषधी र परामर्श दिएका छौं, अली वढी समस्या देखिएकाहरुलाई अस्पताल जान सुझाव दिएका छौं ।’ शिविरमा देउखुरीको गोबरडिहा, गंगापरस्पुर, गढवा र कोईलाबासबाट समेत बिरामीहरु सेवा लिन आएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै