विमल धामी/भदौ १, बेल्डाँडी । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा मंगलवार मनोसामाजिक सहयोग तथा सिफारिस प्रणाली सम्वन्धि १ दिने तालिम सम्पन्न भएको छ । 

यूरोपियन कमिसन र सिविन नेपालद्धारा सञ्चालित “ बाधा तोडौँ शिशु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी/भदौ १, बेल्डाँडी । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा मंगलवार मनोसामाजिक सहयोग तथा सिफारिस प्रणाली सम्वन्धि १ दिने तालिम सम्पन्न भएको छ । 

यूरोपियन कमिसन र सिविन नेपालद्धारा सञ्चालित “ बाधा तोडौँ शिशु "/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मनोसामाजिक सहयोग तथा सिफारिस प्रणालीसम्वन्धि तालिम सम्पन्न

२०७३, १ भाद्र बुधबार १२:२९

विमल धामी/भदौ १, बेल्डाँडी । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा मंगलवार मनोसामाजिक सहयोग तथा सिफारिस प्रणाली सम्वन्धि १ दिने तालिम सम्पन्न भएको छ । 

यूरोपियन कमिसन र सिविन नेपालद्धारा सञ्चालित “ बाधा तोडौँ शिशु बालिका अधिकारको संरक्षण गरौँ ” भन्ने मुल नाराका साथ कञ्चनपुरका बिभिन्न क्षेत्र महेन्द्रनगर, बरमदेव, बेदकोट, दैजी, सुडा, बेलौरी र बेल्डाँडीमा उत्त  कार्यक्रम आयोजना गरिएको सिविन नेपालले जनाएको छ । 

कार्यक्रमको मुख्य उदेश्य लिङ्ग पहिचान गरि गरिने गर्भपतनलाई न्युनिकरण गर्ने र वालिका माथी हुने सबै प्रकारका विभेदमा कमी ल्याउने रहेको सिविन नेपालका जिल्ला वाल अधिकार अधिकृत नरेन्द्र भट्टले जानकारी गराउनु भयो ।

मनोसामाजिक सहयोग तथा सिफारिस प्रणाली सम्वन्धि तालिममा वडानागरिक मञ्च, आमा समुह, सामाजिक अगुवा, नागरिक सचेतना केन्द्र लगायतका महिला स्वास्थ्य स्वयमसेविकाको सहभागिता रहेको थियो । 

कार्यक्रमलाई सहजिकरण दैजी स्वास्थ्य चौकीका  सिद्धराज भट्ट र माईती नेपाल की महेश्वरी भट्टले गरेका थिए । सहभागिहरुले कार्यक्रम अत्यन्तै महत्वपुर्ण रहेको बताए यस्ता कार्यक्रम पुनः दोह्र¥याउनु पर्नेमा जोड दिएका थिए । 

सहभागी सरस्वती शाहीले भने जनचेतना कमिका कारणले बेल्डाँडीको हकमा जानि नजानि लिङ्ग पहिचान गरि भुर्ण हत्या गर्ने गरेको पाईएको छ । समाजमा पुरानो सोचका कारण छोरा नभए कुलको नास हुन्छ भन्ने उदेश्यले विभेद गरिने पाईएको छ । यसलाई न्यूनिकरण गर्न सबैले आ आफ्नो ठाउँ बाट पहल गरे सम्भव रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै