2026-06-30 03:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

नयाँ वर्षमा नकआउट फुटबल, सुरुङ्गासँग आयोजक स्तब्ध

वैशाख ३, विर्तामाड (सास) । नयाँ वर्ष २०७३
को उपलक्ष्यमा झापा लिग विजेता न्युस्टार क्लब गरामनीले शुक्रबारदेखि जिल्ला स्तरीय फुटबल प्रतियोगिता
शुरु गरेको छ ।

शुक्रबार
भएको उद्घाटन खेलमा सुरुङ्गा फुटबल क्लबले आयोजक न्यु स्टार फुटबल क्लबलाई ३–० गोल अन्तरले हराउँदै
स्तब्ध बनाएको छ ।

न्युस्टार क्लबका अध्यक्ष गोपाल घिमिरेको सभापतित्वमा भएको उद्घाटन खेलमा एकराज कार्कीकोे
प्रमुख आतिथ्य रहेको थियो । खेलको औपचारिक कार्यक्रमको सञ्चालन सञ्चारकर्मी मदन भण्डारीले गरे

खेलको म्यन अफ दि
म्याच सुरुङ्गा फुटबल क्लबका सरोज कार्की घोषित भए । शनिबारको खेल एपिएफ, दमक र विर्तामोड फुटबल क्लब
बीच हुने आयोजक समितिका भुमी बस्नेतले जानकारी दिए ।

बैशाख १० गतेसम्म चल्ने प्रतियोगितामा ८ टीमको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु