<p><b>असाेज २१, जुम्ला, न्युज कारखाना। </b>जुम्लाकाे तोतोपानी गाउँपालिका-५ स्थित एक घरमा आगलागी हुँदा एक घरमा क्षति भएको छ । माधवप्रसाद चौलागाईंको तीन तलाको घरमा आगलागी भएको हो ।<br></p><p>बिहीबार बिहान घरमा पूजाआजा गर्ने क्रममा बालेको दियोबाट आगलागी भएको हुनसक्ने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए । आगलागीबाट लत्ताकपडा अन्नपात सबै नष्ट भएको छ ।</p>
October 7, 2021
जुम्ला - JML, समाज
पूजाआजा गर्ने क्रममा आगलागी
By kit
1 मिनेट पढाइ










