2026-09-18 11:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

‘बाटो मुनिको फूल–२’ वैशाख १० गतेदेखि प्रदर्शनमा आउने (ट्रेलर सहित)

Bato Munikoगौरव पोखरेल
वैशाख ६, झापा
सामाजिक र प्रेम कथामा आधारित चलचित्र ‘बाटो मुनिको फूल–२’ यही वैशाख १० गतेदेखि देशैभर एकै
साथ प्रदर्शनमा आउने भएको छ ।

अधिकांश दृश्यहरु झापामा छायाङ्कन गरिएको यस चलचित्रका निर्माता एवम्
कलाकार यश कुमार र बाबु बोगटीले विर्तामोडमा पत्रकार सम्मेलन गरी चलचित्र बारे जानकारी दिएका हुन्

‘झापा जिल्लाको २०४० साल र अहिलेसम्मको परिवर्तनलाई पनि दर्शकहरुले चलचित्रमा हेर्न सक्ने छन्’,
पत्रकार सम्मेलनमा यश कुमारले भने, ‘झापाली कलाकारहरुको पनि यसमा शसक्त अभिनय छ ।’

उनका अनुसार
चलचित्र करिब १ करोड १५ लाख रुपैयाँको लगानीमा निर्माण भएको हो । जातीय विभेदको विषयलाई लिएर युवा
वर्गलाई लक्षित गर्दै निर्माण गरिएको यस चलचित्रमा ८ वटा गीत समावेश गरिएको छ ।

पत्रकार सम्मेलनमा
फिल्म हेरिसकेपछि दर्शकहरुलाई कुनै गुनासो नरहने बताउँदै कलाकार बोगटीले चलचित्र हेरेर प्रतिक्रिया दिन
आग्रह गरे । चलचित्रको पार्ट वान सफल चलचित्रको रुपमा प्रस्तुत भइसकेको छ ।

हेर्नुहोस
फिल्मको ट्रेलर

 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई