2026-09-12 08:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका ७८ वडामा एमाले अधिवेशन: कहाँ को अध्यक्ष बने ?, ६ वडामा आज अधिवेशन

सीपी लोहिया/न्युज कारखाना | कात्तिक १३, बैतडी | बैतडी जिल्लाका ७८ वडामा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका ८४ वडामध्ये ६९ मा शुक्रबारसम्म अधिवेशन सकिएको हो । दशरथचन्द नगरपालिका-६, पाटन नगरपालिका-.४ र ६ मेलौली नगरपालिका-६ र ७ तथा सुर्नया गाउँपालिका-३ मा शनिबार अधिवेशन हुने एमाले बैतडी कार्यालय सचिव सरस्वती नेपालीले बताइन् ।

दशरथचन्द नगरपालिका-१ मा बिष्णुदत्त भट्टको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । २ मा खड्कसिंह बोहरा, ३  मा राजेन्द्र नाथ,  ४ मा प्रेम बोगटी,  ५ मा नमराज भट्ट, ७ मा हरिसिंह बडु, ८ मा किसन गुरु, ९ मा भवानीदत्त जोशी, १० मा गोविन्दसिंह बुडाल र ११ मा करन चन्द अध्यक्षमा चयन भएको एमाले बैतडी जिल्ला सचिव तथा प्रदेशसभा सांसद लिलाधर भट्टले बताए ।  

शिवनाथ गाउँपालिका-१ मा माधव चाड, २ मा प्रकाश साउँद, ३ मा देवानसिंह साउँद, ४ मा सेरसिंह महरा, ५ मा हमेश पहरी र ६ मा विक्रम धनाडी अध्यक्ष बनेका छन् । 

मेलौली नगरपालिका-१ मा प्रेमराम दयाल, २ मा खगेन्द्र वड, ३ मा हिम्मत चन्द, ४ मा मोहन चन्द, ५ मा तिलक सिंह पुजारा, ८ मा बहादुर ठगुन्ना र ९ मा अशोकबहादुर चन्द अध्यक्षमा चयन भएको एमाले बैतडी जिल्ला सदस्य बलभद्र दयालले बताए । 

पञ्चेश्वर गाउँपालिका-१ मा कृष्ण घटाल, २ मा देवबहादुर चन्द, ३ मा बलवीर जोशी, ४ मा प्रकाश चन्द र  ६ मा लक्षिसिंह भण्डारी चयन भएका छन् । दोगडाकेदार गाउँपालिका- १ मा उत्तम जोशी, २ मा उमापति भट्ट, .३ मा करनराम भूल, ४ मा तर्कराज भट्ट, ५ मा मोहनसिंह कार्की, ७ मा नैनसिंह गोयला र ८ मा डम्बर विष्टको अध्यक्षतामा वडा कमिटी चयन भएको छ ।

पाटन-१ मा गणेशदत्त भट्टराई, २ मा महेशप्रसाद पन्त, ३ मा प्रेमसिंह विष्ट, ५ मा भरतसिंह ठगुन्ना, ७  मा कर्ण पेला, ८ मा हरिदत्त भट्ट, ९ मा इन्द्रसिंह बोहरा र १० मा मन्धिरसिंह साउद भए ।  

पुर्चौडी नगरपालिका-१ मा जनकराज जोशी,  २ मा हेमराज पन्त, ३ मा लक्ष्मण धामी, ४ मा बल्देव धानुक, ५ मा वीरसिंह बोहरा, ६ मा नारदप्रसाद अवस्थी, ७ मा देवसिंह ऐरी,  ८ करनबहादुर धामी,  ९ मा लोकेन्द्रबहादुर विष्ट र १० मा धनबहादुर महरा अध्यक्षमा चयन भएका छन् । 

सूर्नया गाउँपालिका १ मा उद्धबहादुर चन्द, २मा बिष्णुबहादुर विष्ट, ४ मा वीरेन्द्रसिंह महरा, ५ मा धौलसिंह मडै, ६ मा मदन कुँवर, ७ मा हर्कबहादुर कुँवर र ८ मा धनी साउँदको अध्यक्षतामा वडा कमिटी चयन भएको छ ।   

डिलाशैनी गाउँपालिका-१ को अध्यक्षमा वीरेन्द्र महरा, २ मा जंगबहादुर घरडी, ३ मा गोकर्ण राना, ४ मा महेश पन्त, ५ मा कृष्णनाथ योगी, ६ मा धनसिंह माल र ७ मा जनक धामी चयन भए ।

सिगास गाउँपालिका-१ मा धनीराम भट्ट, २ मा कृष्णसिंह धामी, ३ मा मानसिंह ढाट, ४ मा मीनबहादुर बोहरा, ५ मा सुरेन्द्रसिंह धामी, ६ मा कालु दमाई, ७ मा कुटुक साउँद, ८ मा डम्बरसिंह बोहरा र  ९ मा जनकसिंह धामी अध्यक्ष बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस