भदौ ३,  बैतडी । बैतडीको सलेना गाविस १ मा रहेको बागगोठ खोलामा बिहिबार एक बालकको शव भेटिएको छ ।

साउन २२ गते उक्त खोला तर्ने क्रममा दुर्गास्थान गाविस २ का भरत राम ओडका १४ बर्षिय छोरा यसपन्त ओडको बेपत्ता भएकाले यसवन्त कै शव हुन सक्ने प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३,  बैतडी । बैतडीको सलेना गाविस १ मा रहेको बागगोठ खोलामा बिहिबार एक बालकको शव भेटिएको छ ।

साउन २२ गते उक्त खोला तर्ने क्रममा दुर्गास्थान गाविस २ का भरत राम ओडका १४ बर्षिय छोरा यसपन्त ओडको बेपत्ता भएकाले यसवन्त कै शव हुन सक्ने प्"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बालकको शव भेटियो

३ भाद्र २०७३, शुक्रबार ०२:४२

भदौ ३,  बैतडी । बैतडीको सलेना गाविस १ मा रहेको बागगोठ खोलामा बिहिबार एक बालकको शव भेटिएको छ ।

साउन २२ गते उक्त खोला तर्ने क्रममा दुर्गास्थान गाविस २ का भरत राम ओडका १४ बर्षिय छोरा यसपन्त ओडको बेपत्ता भएकाले यसवन्त कै शव हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

आज दिउँसो शव फेला परेको र सो खोलामा अन्य कोही बालक नबगेकाले ओडकै शव हुन सक्ने अनुमान गरिएको भएपनि पुष्टि नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो ।

उहाले भन्नुभयो“ बालकका आफन्तलाई खबर गरिएको र आफन्त आइपुगेपछि मात्रै शवको सनाखत हुनेछ ” दुर्गास्थान घर भएका बालक सलेनामा मामाघर गएका बेला उक्त खोलामा बेपत्ता भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै