भदौ ३, पर्बत । लायन्स क्लव अफ पर्वत चौतनरीको आयोजनामा पर्वत जिल्लामा निर्माणाधिन पर्यटकीय सार्वजनिक सुचना केन्द्रका लागि आवश्यक फर्निचर, वालफेन तथा आर्थिक सहयोग हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लव अफ पर्वत चौतारीका अध्यक्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, पर्बत । लायन्स क्लव अफ पर्वत चौतनरीको आयोजनामा पर्वत जिल्लामा निर्माणाधिन पर्यटकीय सार्वजनिक सुचना केन्द्रका लागि आवश्यक फर्निचर, वालफेन तथा आर्थिक सहयोग हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लव अफ पर्वत चौतारीका अध्यक्ष"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लायन्स क्लव अफ पर्वत चौतारीद्धारा सुचनाकेन्द्रलाई सहयोग हस्तान्त्रण

२०७३, ३ भाद्र शुक्रबार ०७:००

भदौ ३, पर्बत । लायन्स क्लव अफ पर्वत चौतनरीको आयोजनामा पर्वत जिल्लामा निर्माणाधिन पर्यटकीय सार्वजनिक सुचना केन्द्रका लागि आवश्यक फर्निचर, वालफेन तथा आर्थिक सहयोग हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लव अफ पर्वत चौतारीका अध्यक्ष गंगाधर तिवारीको अध्यक्षतामा सुचना केन्द्रको सभाहल वडागाँउमा सम्पन्न कार्यक्रमका  प्रमुख अतिथि लायन्स कलव आफ इन्टरनेशनल डिस्टी्रक ३२५ बि वानका यम्वेस्डर अफ गर्भनर बसन्त कुमार र्कमचार्यले पर्यटनका क्षेत्रमा कलवले पुप्याएको सहयोगको उच्च कदर गर्नुभएको थियो । 

कर्मचार्यले लायन्स कलवले सामाजिक क्षेत्रमा सहयोग गर्दै अईरहेको र भोलिका दिनमा पनि पर्वतजिल्लाका पाँच वटै लायन्स हरु एउटै कित्तामा रहेर समाजिक क्षेत्रमा महत्तवपुर्ण योगदान गर्ने कुरामा जोड दिनु भयो ।

 कार्यक्रममा लायन्स कलव अफ पर्वत चौतारीका  संस्थापक अध्यक्ष परशुराम पुरी, लायन्स कलव अफ शिवालय कुश्मा पर्वत का अध्यक्ष बिशम कुमार श्रेष्ठ ले वोल्नुभएको थियो लायन्सकलव अफ पर्वत चौतनरीका प्रथम उपाध्यक्ष पुरुर्षोत्तम आचार्य ले स्वागत तथा सदस्य टंकनाथ लमिछाने ले कार्यक्रमकोे संचालन गर्नुभएको थियो  ।

कार्यक्रममा लायन्स कलवका जि. यल. टि. कोडीनेटर लेखनाथ उपाध्याय,  रिजन चियर प्रसन डा. चुडामणी शमार्, जोन चियर प्रसन कमल नाथ पोख्रेल,लायन्स कलव अफ पर्वत कुश्मा सिटी का अध्यक्ष चित्रकला  शर्मा आचार्य, सुचना केन्द्रका सचिव बिष्णुुराज पुरी, सिसेफ महिला समुहकी अध्यक्ष सरस्वती वस्नेत एवं अन्य पदाधिकारी तथा  सिसेफ नेपालका पदाधिकारीहरुको उल्लेख्य उपस्थीती रहेको थियो । 

सोही अवसरमा सुचना केन्द्रलाई सहयोग उपलब्ध गराउने लायन्स कलव का पदाधिकारी हरु वसन्त कुमार कर्मचार्य डा.चुडामणी आचार्य, परशुराम पुरी,गंगाधर तिवारी,विसम कुमार श्रेष्ठ,ईश्वरी पाठक,सुवर्ण  अर्याल,राम प्रसाद श्रेष्ठ, टिका श्रेष्ठ, ओमकार श्रेष्ठ, देबि श्रेष्ठ, चित्रकला  शर्मा आचार्य लगायत लाई लाई सिसेफ महीला समुहले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस