भास्कर केसी/भदौ ३, कञ्चनपुर । राष्ट्रिय सुचना दिवसको उपलक्ष्यमा आज सुदुरपश्चिम विश्वविद्यालयमा सूचनाको हक सम्बन्धी  अभिम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भास्कर केसी/भदौ ३, कञ्चनपुर । राष्ट्रिय सुचना दिवसको उपलक्ष्यमा आज सुदुरपश्चिम विश्वविद्यालयमा सूचनाको हक सम्बन्धी  अभिम"/>
२२ मंसिर २०८२, आईतवार
कन्चनपुर - KNC

सूचनाको हक संवैधानिक अधिकार हो: प्र.जि.

३ भाद्र २०७३, शुक्रबार १०:२४

भास्कर केसी/भदौ ३, कञ्चनपुर । राष्ट्रिय सुचना दिवसको उपलक्ष्यमा आज सुदुरपश्चिम विश्वविद्यालयमा सूचनाको हक सम्बन्धी  अभिमुखिकरण कार्यक्रम समपन्न गरिएको छ । 

विश्विद्यालयका विद्यार्थीहरुलाई सुचनाको हक सम्बन्धी  काहाँ बाट प्राप्त गर्ने र कसरी पहल गर्ने कस्ता कस्ता सूचना प्राप्त गर्न सकिन्छ , सूचना प्राप्त गर्न नसकेको अवस्थामा  कुन कुन ठाउमा पहल गनु पर्छ भने बारेमा पुुर्व नेपाल पत्रकार महासंघका अध्यक्ष द्वोय हरि जोशी र चित्राङ्ग थापाले बताउनु भयो । 

ऐन २०६४ निमावली २०६५ अनुसार  यस देशका जुनसुकै नागरिकले पनि सूचनको हक पाउने अधिकार छ । सूचना आयोगको स्थापना भए देखि कञ्चनपुर जिल्लामा मात्र नौं वटा उजुरी परेका छन् ।

त्यसैगरी जिल्ला प्रमुख अधिकारी मनोहर खनालले बढी भन्दा बढी सूचना मागेर यसको उपयोग गर्नु पर्ने, कुनै पनि सार्वजनिक निकायले कानुनले दिन मिल्ने सुचनाहरु तत्काल दिन सकिने भए तत्कालै दिनु पर्ने यदि सूचना दिन समय लाग्ने भए १५ दिन भित्र दिई सक्नु पर्ने,  सूचनाको हक संवैधानिक अधिकारल भएकोले सबैले यसको उपयोग गर्न पाउनु पर्ने बताए ।

जिल्ला प्रशासन कार्यालय र नेपाल पत्रकार महासंघको कञ्चपुरको आयोजनामा  गरिएको उक्त  कार्यक्रममा कञ्चनपुर पत्रकार महासंघका अध्यक्ष  लक्षमण तिवारीको सभापति भएको कार्यक्रममा ,प्रमुख अतिथि जिल्ला प्रमुख अधिकारी मनोहर प्रसाद खनाल, विष्टि अतिथिमा मानविकि तथा समाज शास्त्रको विभागीय प्रमुख सुरेश भण्डारी, व्यवस्थापन संकायका प्रमुख यज्ञराज पाठक  लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य