भदौ ३, रोल्पा । जिल्लाका यातायात व्यवसायीले सरकारले आफुहरुलाई उपेक्षित गरेको गुनासो गरेका छन् । 

यातायात व्यवसायीले राज्यलाई सबैभन्दा बढी कर तिर्दै आएका भएपनि व्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेको उनीहरुको आरोप छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, रोल्पा । जिल्लाका यातायात व्यवसायीले सरकारले आफुहरुलाई उपेक्षित गरेको गुनासो गरेका छन् । 

यातायात व्यवसायीले राज्यलाई सबैभन्दा बढी कर तिर्दै आएका भएपनि व्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेको उनीहरुको आरोप छ । "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जलजला यातायात व्यवसायीको गुनासो- ‘सरकारले उपेक्षा गर्यो’

३ भाद्र २०७३, शुक्रबार ११:०४

भदौ ३, रोल्पा । जिल्लाका यातायात व्यवसायीले सरकारले आफुहरुलाई उपेक्षित गरेको गुनासो गरेका छन् । 

यातायात व्यवसायीले राज्यलाई सबैभन्दा बढी कर तिर्दै आएका भएपनि व्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेको उनीहरुको आरोप छ । 

“हाम्रा मागबारे सरकारले बेवास्ता गर्दैआएको छ,” समितिले आयोजना आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जलजला यातायात व्यवसायी समितिका अध्यक्ष तेजविक्रम रावतले भन्नुभयो । 

राज्इले आफूहरुलाई आवश्यकता अनुसार तालिम तथा प्रशिक्षण दिनुपर्नेमा उहाँले जोड दिनुभयो । यातायात क्षेत्रको विकासका लागि यातायात व्यवसायीलाई पनि अन्य क्षेत्र सरह सहयोग गर्नुपर्ने उनीहरुको माग छ । 

जलजला यातायात समितिमार्फत जिल्लामा हाल ५३ वटा बस, चारवटा हाइस र ४२ वटा जिप सञ्चालनमा रहेका छन् । भदौ महिनाबाटै सुलिचौर हुँदै नेपालगन्जका लागि दुईवटा बस थप सञ्चालन गरेको समितिले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ