गौरव पोखरेल/भदौ ३, झापा । जिल्लामा घरपालुवा पशुको कृत्रिम गर्भाधारण गराउने कृषकहरुको सङ्ख्या बढिरहेको पाइएको छ । 

कृत्रिम गर्भाधारणका कारण दूध उत्पादनमा वृद्धि हुने तथा बाच्छाबाच्छी समेत उन्नत हुने भएकाले विशेषतः गाईको कृत्रिम गर्भा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गौरव पोखरेल/भदौ ३, झापा । जिल्लामा घरपालुवा पशुको कृत्रिम गर्भाधारण गराउने कृषकहरुको सङ्ख्या बढिरहेको पाइएको छ । 

कृत्रिम गर्भाधारणका कारण दूध उत्पादनमा वृद्धि हुने तथा बाच्छाबाच्छी समेत उन्नत हुने भएकाले विशेषतः गाईको कृत्रिम गर्भा"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा पशुको कृत्रिम गर्भाधारण गर्ने क्रम बढ्यो

३ भाद्र २०७३, शुक्रबार १३:३१

गौरव पोखरेल/भदौ ३, झापा । जिल्लामा घरपालुवा पशुको कृत्रिम गर्भाधारण गराउने कृषकहरुको सङ्ख्या बढिरहेको पाइएको छ । 

कृत्रिम गर्भाधारणका कारण दूध उत्पादनमा वृद्धि हुने तथा बाच्छाबाच्छी समेत उन्नत हुने भएकाले विशेषतः गाईको कृत्रिम गर्भाधारण बढेको पाइएको छ । 

जिल्ला पशु सेवा कार्यालय, झापाले दिएको जानकारी अनुसार झापामा रहेका १८ वटा सरकारी र १२ वटा निजी कृत्रिम गर्भाधान केन्द्रबाट गत आर्थिक वर्षमा २९ हजार ७ सय ६२ गाई, १ हजार ८ सय ७४ भैँसी र १ सय ६४ बाख्रा गरी ३१ हजार ८ सय पशुमा कृत्रिम गर्भाधान गरिएको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ८ हजार ५ सय ८० ले बढी हो । 

आर्थिक वर्ष २०६७/६८ मा १० हजार ९२, ०६८/६९ मा १२ हजार १६२, ०६९/७० मा १४ हजार ९ सय ७७ र ०७०/७१ मा १६ हजार ३ सय ६८ पशुको कृत्रिम गर्भाधान गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य