भदौ ४, देउखुरी । राष्ट्रिय जनमोर्चा गढवाले शुक्रवार गाउँ कमिटीका सदस्य स्व. हुर्मत बहादुर चौधरीको संझनामा गढवा ६ मानपुर स्थित मृतकको घरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । 

मृतकका बुवा श्रीपति चौधरीको अध्यक्षता र राष्ट्रिय जनमोर्चा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, देउखुरी । राष्ट्रिय जनमोर्चा गढवाले शुक्रवार गाउँ कमिटीका सदस्य स्व. हुर्मत बहादुर चौधरीको संझनामा गढवा ६ मानपुर स्थित मृतकको घरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । 

मृतकका बुवा श्रीपति चौधरीको अध्यक्षता र राष्ट्रिय जनमोर्चा"/>

2026-09-19 04:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

स्व. चौधरीको संझनामा श्रद्धाञ्जली सभा

भदौ ४, देउखुरी । राष्ट्रिय जनमोर्चा गढवाले शुक्रवार गाउँ कमिटीका सदस्य स्व. हुर्मत बहादुर चौधरीको संझनामा गढवा ६ मानपुर स्थित मृतकको घरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । 

मृतकका बुवा श्रीपति चौधरीको अध्यक्षता र राष्ट्रिय जनमोर्चा दाङका सचिवालय सदस्य महेश रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तराई मधेश जनवादी केन्द्रका पुर्व केन्द्रिय सदस्य दिपककुमार यादव,बुद्धिजिबी ठाकुर खनाल, मृतकका माईलाभाई हिरालाल चौधरी, गढवाका पुर्व गाबिस अध्यक्ष भगवति प्रसाद चौधरी रहेका थिए ।

यस्तै एमाले क्षेत्रनं. १ का सल्लाहकार कालीराम चौधरी,राजमो एरिया नं. १ का सचिव टुकमान कँवर, जननाति नेता जगधिस चौधरी, स्थानिय समाजसेबीहरु शारदा चौधरी, युबराज आचार्य, गुञ्जबहादुर बोहोरा, चुडामणि पौडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा गढवाका अध्यक्ष दिनमणी आचार्यले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा