प्रभात सुवेदी/भदौ ४, बर्दिया । सदरमुकाम गुलरियामा रहेको कोटही माताको मन्दिर अन्तर्गत कोटही मन्दिर निर्माण एवं व्यवस्थापन समित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


प्रभात सुवेदी/भदौ ४, बर्दिया । सदरमुकाम गुलरियामा रहेको कोटही माताको मन्दिर अन्तर्गत कोटही मन्दिर निर्माण एवं व्यवस्थापन समित"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

कोटही मन्दिरमा नयाँ कार्यसमिति

२०७३, ४ भाद्र शनिबार १६:१३



प्रभात सुवेदी/भदौ ४, बर्दिया । सदरमुकाम गुलरियामा रहेको कोटही माताको मन्दिर अन्तर्गत कोटही मन्दिर निर्माण एवं व्यवस्थापन समितिको नयाँ नेतृत्वमा बाबुराम आचार्यको अध्यक्षतामा१५ सदस्यीय कार्यसमितिको सर्वसम्मतबाट चयन गरिएको छ ।
मन्दिरको परिसरमा आज आयोजना गरिएको साधारण सभाले आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा भुपेन्द्रराज ज्ञवाली, सचिव डिल्लीराज घिमिरे, कोषाध्यक्ष सालीकराम ज्ञवाली रहनुभएको छ भने सदस्यहरुमा हरि न्यौपाने, विष्णुप्रसाद मरासिनी, चतुर्भुज शर्मा, जानुका पोख्रेल, शारदा पौडेल, प्रेम बहादुर के.सी., जनक पौडेल, माधव ज्ञवाली, राजेन्द्र गौतम, लक्ष्मी चौधरी, रमेश ज्ञवाली हुनुहुन्छ ।
यसैगरी सल्लाहकारहरुमा जनार्दन आचार्य, लालमणी भट्टराई, टेकनाथ खनाल, पुण्यप्रसाद गौतम र मुरारी प्रसाद न्यौपाने रहनुभएको छ ।
सभामा मन्दिरको निर्माण तथा विकासमा योगदान गरेवापत समाजसेवीहरु किशोरकुमार गौतम, शेरबहादुर भण्डारी, हरि ज्ञवाली र चर्तुभुज शर्मालाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस