मोहम्मद ईजहार शेष/ भदौ ५, नवलपरासी । अध्ययन पश्चात रोजगारको खोजी गर्न नभई स्वंय रोजगार सृजना गर्ने शिक्षा निति हुनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष/ भदौ ५, नवलपरासी । अध्ययन पश्चात रोजगारको खोजी गर्न नभई स्वंय रोजगार सृजना गर्ने शिक्षा निति हुनु"/>
2026-09-19 08:10 AM
नवलपुर - NWL

परासीमा भण्डारीको प्रेरणापुर्ण प्रशिक्षण

मोहम्मद ईजहार शेष/ भदौ ५, नवलपरासी । अध्ययन पश्चात रोजगारको खोजी गर्न नभई स्वंय रोजगार सृजना गर्ने शिक्षा निति हुनु पर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । प्राज्ञिक विद्यार्थि परिषद नेपाल नवलपरासी साखाले शनिबार परासीमा आयोजना गरेको एक दिवसीय अभ्यास वर्ग कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो बताएका हुन् । 

कार्यक्रममा परासी क्षेत्रका परासी क्याम्पस , आदर्श उच्च मावि , पवन उच्च मावि र सयपत्रि उच्च माविमा अध्ययनरत विद्यार्थिहरुको सहभागिता रहेको थियो । परासी क्याम्पसका प्राचार्य सुमन गोपाल आचार्यको प्रमुुख आतिथ्य तथा परासी क्याम्पस कक्षा ११ मा अध्ययनरत अर्चना यादवको अध्यक्षतामा सम्पन्न तालिममा परिषदका साधारण सदस्य रोजेश भण्डारी प्रमुख प्रशिक्षण का रुपमा रह्नु भएको थियो । 


भण्डारी भारतको बैंग्लौरमा १० वर्ष उच्च शिक्षाको अध्ययन सहित भारत र नेपालका कलेजका विद्यार्थिहरुमा संयौ उत्प्रेरणादायि तथा नेतृत्व विकासका तालिम सञ्चालन गर्दै आउनु भएको छ । कार्यक्रममा प्राज्ञिक विद्यार्थि परिषद का राष्ट्रिय उपाध्यक्ष विनय पाण्डे , परिषदका जिल्ला संग्ठन सचिव चन्द्र शेखर जोशि , नगर संग्ठन सचिव कृश्ण शाह कानु लगायतले विद्यार्थिहरुलाई क्षमतावान तथा नेतृत्वकर्ता विद्यार्थि बनाउने र गैर राजनितिक  संग्ठन भएकाले परिषदमा सहभागि हुनका लागि विद्यार्थिहरुलाई आह्वान गर्नु भएको थियो । 

परासी क्षेत्रका विभिन्न क्याम्पस गरि ६० जना विद्यार्थिहरुको सहभागिता रहेको उक्त तालिमको सञ्चालन परासी क्याम्पसका विद्यार्थि मोहम्मद ईजहार शेषले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई