भास्कर के.सी/भदौ ५, कञ्चनपुर । डडेल्धुरा जिल्लाको विकट क्षेत्रमा पर्ने जोगबुडा नगरपालिका वडा नं. ७ काँजीगडा लगायत वडा नं. ६, ७ र ८ मा भाईरल ज्वरो पैmलिदा त्याँहाका स्थानिय  त्रासित भएका छन्  । 

विकट ठाँउमा पर्ने भएकोले विर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भास्कर के.सी/भदौ ५, कञ्चनपुर । डडेल्धुरा जिल्लाको विकट क्षेत्रमा पर्ने जोगबुडा नगरपालिका वडा नं. ७ काँजीगडा लगायत वडा नं. ६, ७ र ८ मा भाईरल ज्वरो पैmलिदा त्याँहाका स्थानिय  त्रासित भएका छन्  । 

विकट ठाँउमा पर्ने भएकोले विर"/>

2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जोगबुडामा भाइरल ज्वरोको आतंक

भास्कर के.सी/भदौ ५, कञ्चनपुर । डडेल्धुरा जिल्लाको विकट क्षेत्रमा पर्ने जोगबुडा नगरपालिका वडा नं. ७ काँजीगडा लगायत वडा नं. ६, ७ र ८ मा भाईरल ज्वरो पैmलिदा त्याँहाका स्थानिय  त्रासित भएका छन्  । 

विकट ठाँउमा पर्ने भएकोले विरामीलाई अस्पताल पु¥याउन गाह्रो भएको छ । सोही गाविसको सादनी पुग्न करिब ४ घण्टाका बाटो हिडेर पनि उप–स्वास्थ्य चौकिमा डाक्टरको अभाव रहेको छ, भने कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा त्यहाँ बाट विरामी पु¥याउन करिब ५ घण्टाको कठिन यात्रा गर्नु पर्ने स्थानिय वासिन्दा जगत धामीले बताउनु भयो ।

डडेल्धुरा जिल्ला जनस्वास्थयका  कार्यालय प्रमुख वृष बहादुर शाहीले आफु भखैर काठमाण्डौ बाट आएको र आफुलाई कुनै जानकारी नभएको, अब यस बारेमा बुझने बताउनु भयो ।

नगरपलिकका ददिगडा, बस्नेउटा, पिपलकोट, बडिमलास, भुमिथला, कसान, रैचिनि, साइसन र पुरनपानी लगायतका वडाहरुमा ३०० परिवार भाइरल ज्वरोका कारण प्रभावित भएका छन् । 

सम्पूर्ण वडालाई पायक पर्ने गाउ पिपलकोटमा एउटा उप–स्वास्थ्य चौकी राख्न माग गरेता पनि अहिले सम्म सरोकारवालाको ध्यान नगएको काजीगडाका एक स्थानिय वासिन्दा– नरवीर सिंह  धामीले गुनासो पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई