धुर्ब बिष्ट/भदौ ५, डडेल्धुरा । बिगत ५ बर्षको तुलनामा डडेल्धुरामा यस बर्ष मनसुनी बर्षा बढी हुने देखिएको छ । 

मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय फिल्ड कार्यालय डडेल्धुराको तथ्याङ्कका अनुसार यस बर्ष डडेल्धुरामा मनसु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... धुर्ब बिष्ट/भदौ ५, डडेल्धुरा । बिगत ५ बर्षको तुलनामा डडेल्धुरामा यस बर्ष मनसुनी बर्षा बढी हुने देखिएको छ । 

मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय फिल्ड कार्यालय डडेल्धुराको तथ्याङ्कका अनुसार यस बर्ष डडेल्धुरामा मनसु"/>

2026-06-17 04:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा यस बर्ष मनसुनी बर्षा बढी हुने

2016-08-21

धुर्ब बिष्ट/भदौ ५, डडेल्धुरा । बिगत ५ बर्षको तुलनामा डडेल्धुरामा यस बर्ष मनसुनी बर्षा बढी हुने देखिएको छ । 

मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय फिल्ड कार्यालय डडेल्धुराको तथ्याङ्कका अनुसार यस बर्ष डडेल्धुरामा मनसुनी बर्षा बढी हुने आकँलन गरिएको हो । 

बिगत ५ बर्षको तथ्याङ्क हेर्दा सन २०१२ मा १३ सय मिलिमिटर, २०१३ मा १२ सय मिलिमिटर, २०१४ मा ११ सय ९ मिलिमिटर, २०१५ मा १ हजार १२ मिलिमिटर र २०१६ मा ९ सय ६७.९ मिलिमिटर बर्षा भएको हो । 

साधरणतया जुन देखि सेप्टेम्बरको चार महिना सम्मको समय मनसुनको अवधि भएको र मनसुनको समय अझै २ महिना बाकिँ रहेकाले मनसुनी बर्षा बिगत ५ बर्षको तुलनामा यो बर्ष बढी हुने फिल्ड कार्यालय डडेल्धुराका नायव मौसम बिज्ञान सहायक श्याम बहादुर सुनारले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ