२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

होस् गर्नुहोस् है ! यस्ता पुरुषहरु धोकेवाज हुन्छन् !

२०७३, २४ बैशाख शुक्रबार ००:४६

Dhokebagएउटा मानिस कस्तो स्वभावको छ भन्ने कुरा उसँग सम्बन्धमा
आएपछि मात्र चिनिन्छ । यहाँ धोकेवाज प्रकृतिका पुरुषका बारेमा  चर्चा गरिएको छ । सामान्य चिनजान वा
सामाजिक सञ्जालका कुराकानीकै भरमा मान्छे चिन्न गाह्रो हुन्छ । कुन मान्छे सज्जन छ र कुन मान्छे गलत
नियतको भन्ने कुरा बुझ्न निक्कै कठिन छ ।

१. आमासँग
सम्बन्ध राम्रो नहुने

कुनै पनि पुरुषको सम्बन्ध आमासँग
राम्रो छैन भने बुझ्नुस् त्यस्तो ब्यक्ति विश्वसनीय हुँदैन । यस्ता ब्यक्तिलले धोका दिन कत्ति बेर
लाउँदैनन् । यस्ता ब्यक्तिले स्त्रीलाई सम्मान गर्न जान्दैनन् नत सम्मान गरेको नै बुझ्छन् ।

२. रहस्यमयी ब्यक्ति

यदि सबै कुरा आफूसँग गुपचुप राख्छ र सामान्य कुरा पनि भन्दैन भने त्यस्तो पुरुषसँग सचेत रहनुस्
। यस्ता ब्यक्तिले तपाइँलाई कतिबेला लात हान्छन् चाल नै पाउनु हुन्न । यस्ता ब्यक्तिहरुको मोबाइल हतपति
कसैले चलाउन पाउँदैन हेरी हाले पनि अधिकाँश समय मोबाइलको इनबक्स खाली हुन्छ । यस्ता ब्यक्ति राम्रो
श्रोता त हुन्छन् तर आफ्नो केही भन्दैनन् ।

३. प्रेम
होइन शारीरिकता

स्त्रीसँग सहजै नजिकिने र शारीरिक
सम्बन्ध राख्न पनि माहिर तर प्रेमको कुरा आउने वित्तिकै उनीहरु पन्छिन्छन् । यस्ता पुरुष धोकेबाझ
हुन्छन् ।

४. अन्तिम समयमा आएर
बाहाना

कुनै पनि पुरुषले अन्तिम समयमा आएर बहाना बनाउँछ
र भेटघाट वा सेट भैसकेका कुरा समेत स्थगित गर्छ भने बुझ्नुस् उ विश्वास गर्न लायक छैन । यस्ता ब्यक्तिले
राम्रो विकल्प भेट्ने वित्तिकै तपाइँलाई लात हान्छन् ।

५. चाहिने भन्दा बढी चासो

तपाइँका
हरेक गतिविधिमा हरेक समय चासो राख्ने र तपाइँलाई नियन्त्रण गर्न खोज्ने पुरुषले तपाइँलाई कुन बेला
छोड्छन् थाहा हुँदैन । यस्ता ब्यक्तिले आफू कहाँ गएको र के गरेको भन्दैनन् तर अरुले कहाँ गयो के गर्‍यो
खुव चासो राख्छन् ।

६. हरेक कुरा
गोप्य

जुन पुरुषले हरेक कुरा गोप्य राख्छ र सम्बन्धको
विषयमा समेत कसैलाई भन्दैन त्यस्ताले धोका दिन आइतबार कुर्दैनन् । यस्ता ब्यक्तिका स्त्रीसँग एकैपठक
सम्बन्ध पनि हुन सक्छ । उनीहरुले जुनसुकै केटीसँग पनि फ्लर्ट गर्छन् ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा