2026-09-12 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दो क्रममा

पुस ११, काठमाडौँ | बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दो क्रममा रहेको पाइएको छ ।  पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएका हुन् । 

जिल्लामा यो वर्ष २३ महिला तथा बालबालिक लैङ्गिक हिंसामा परेका छन् । त्यस्तै ६० वटा मानव अधिकार उल्लङ्घनका घटनामध्ये २३  बलात्कार तथा बलात्कार प्रयासका मात्रै छन् । गत वर्षको तथ्याङ्कलाई हेर्ने हो भने बलात्कार तथा यौन हिंसाका मात्रै १२ घटना घटेका थिए । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले मानवअधिकार वर्ष पुस्तक २०२२ समावेश गर्नका लागि सङ्कलित तथ्याङ्क अनुसार यो वर्ष ६० वटा मानव अधिकारसम्बन्धी घटना घटेको र तीमध्ये २३ महिला बलात्कार तथा यौन हिंसामा परेको इन्सेक बागलुङका प्रतिनिधि सिर्जना पन्तले बताउनुभयो । उहाँका अनुसार घरेलु हिंसामासमेत २५ घटना भएको र तीमध्ये अधिकांश महिला रहेका छन् । उहाँले मानवअधिकार वर्ष पुस्तक २०२२ को लागि इन्सेक बागलुङले सन् २०२१ जनवरी देखि नोभेम्बरसम्म लेखन गरेका ६० वटा मानव अधिकारसम्बन्धी घटनामाथि छलफल गरिएको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन