२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

पहिरोका कारण प्रभावित खरी बागखोलाको अवरोध हट्यो

२७ आश्विन २०७२, बुधबार १८:४५

khariउमेश सिम्खडा । असोज २८, बुधबार । लामो समयदेखि धादिङ
जिल्लाको खरी गाविस स्थित बागखोला भन्ने स्थानमा पहिरोका कारण कुनै पनि सवारी साधनहरु आवतजावतमा समस्या
आएको थियो । तर अहिले त्यो चिन्ता हटेको छ ।

जिल्ला बिकास समिती
धादिङ र जिल्ला यातायात व्यावसायि संघ धादिङ्को पहलमा बुधबारदेखि सदरमुकामदेखी गाउँसम्म जोड्ने सडक
पुर्ण रुपले मर्मत मर्मत गरिएको छ । पहिरोको कारण मोटरसाइकल समेत छिराउन अफ्ट्यारो पर्ने बनेको उक्त
बाटो नयाँ ढङ्गले मर्मत गरिएपछी अहिले सवारी आवतजावतमा राहत मिलेको छ भने दशैंका लागि सहज समेत बनेको छ

निर्माणसंगै धादिङ सदरमुकामबाट खरि गाविसका लागि छुट्ने सबै
प्रकारका सवारी साधनहरु सहजै चल्नसक्ने बनाइएको खरिबाट दिप अधिकारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली