२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सबै गुट भत्काउँ, पार्टी निर्माणमा लागौं’

२०७८, २१ पुष बुधबार ०५:२७

पुस २१, काठमाडौँ | नेकपा माओवादी (केन्द्र) का अध्यक्ष प्रचण्डले विद्यार्थीको भातृ संगठन अखिल क्रान्तिकारीलाई पार्टी निर्माणमा सम्पुर्ण ध्यान र शक्ति प्रयोग गर्न निर्देशन दिएका छन्।

अध्यक्षमा निर्वाचित भएपछि बधाई दिन पुगेका अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह सहितको टोलीलाई निर्देशन दिँदै प्रचण्डले गुट उपगुट भत्काउन र क्रान्तिकारी पार्टी निर्माण गर्न भनेका हुन्।

अखिल(क्रान्तिकारी) का नेता जीपी मैनालीका अनुसार भेटमा प्रचण्डले महाधिवेशनले समाजवाद उन्मुख कार्यदिशा सहितको बिचार अबलम्बन गरेको र विचार अनुसारको क्रान्तिकारी संगठन निर्माण अबको आबश्यक्ता भएको बताएका छन्। पार्टी पुनः निर्माणमा आफु सम्पुर्ण सामथ्र्य सहित जुटिसकेको र नेता कार्यकर्ताहरुबाट पनि यहि अपेक्षा गरेको उनले बताए।

आठौं महाधिवेशनले समग्र देशको नेतृत्व गर्ने गरि बिचार र कार्यक्रम तयार पारेको भन्दै उनले क्रान्तिका लागि अलग अलग पर्टीको आवश्यक्त अब जरुरी नभएको धारणा राखेका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो