२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

नेकपा एमाले गाँउ कमिटि खरीको अध्यक्षमा देवेन्द्र अधिकारी

२६ बैशाख २०७३, आईतवार ०५:३७

UML KHARI DHADING
Devendra Adhikari

बैशाख २६, धादिङ | नेकपा एमाले गाउँ
पार्टी कमिटी खरीको छैटौं अधिवेशनले अध्यक्षमा देवेन्द्र अधिकारीलाई चयन गरेको छ ।

कमिटीको शनिबार सम्पन्न छैटौं गाउँ अधिवेशनले खरी-७ का देवेन्द्र अधिकारीलाई
चयन गरेको हो । खरि गाउँ पार्टि कमिटिका पूर्वअध्यक्ष कृष्ण प्रसाद काप्रीको अध्यक्षतामा सम्पन्न भएको
कार्यक्रममा देवेन्द्र अधिकारीको अध्यक्षतामा २९ सदस्सीय नेकपा एमाले खरि गाउँ पार्टि कमिटिको गठन गरेको
छ । कमिटिको उपाध्यक्षमा खिलबहादुर भण्डारी, सचिवमा एकबहादुर राना, सहसचिवमा गंगाबहादुर अधिकारी रहेका
छन् ।

अध्यक्ष बनेका अधिकारी अन्नपूर्ण माविका प्रध्यानाध्यापक
समेत हुन् । लामो समयसम्म शैक्षिक पेशामा आवद्ध अधिकारीले एमाले गाउँ कमिटि सम्हालेसंगै खरी गाविसले
धेरै राम्रो राजनीतिक नेतृत्व पाएको विश्लेषण गरिएको छ ।

Khari Dhading 2

अधिवेशन कार्यक्रममा पूर्व स्थानिय विकास मन्त्री एवं नेकपा एमालेका पोलिट
व्यूरो सदस्य तथा सांसद राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै नेकपा एमालेका
वैकल्पीक केन्द्रीय सदस्य खेम प्रसाद लोहनी, सभासद गुरु प्रसाद वुर्लाकोटी लगायत नेता तथा पार्टि
प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य