भदौ ८, मोरङ । अवैज्ञानिक ढङ्गबाट गरिएको घरजग्गा कर वृद्धि संशोधन गर्न सहयोग गर्ने विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले आश्वासन दिनुभएको छ । जस बाट नगरवासिले आगामी दिनमा राहत महसुश गरेका छन ।

घरजग्गा कर वृद्धिको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, मोरङ । अवैज्ञानिक ढङ्गबाट गरिएको घरजग्गा कर वृद्धि संशोधन गर्न सहयोग गर्ने विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले आश्वासन दिनुभएको छ । जस बाट नगरवासिले आगामी दिनमा राहत महसुश गरेका छन ।

घरजग्गा कर वृद्धिको"/>

2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

अवैज्ञानिक ढङ्गबाट गरिएको घरजग्गा कर वृद्धि संशोधन गर्न सहयोग गर्ने

भदौ ८, मोरङ । अवैज्ञानिक ढङ्गबाट गरिएको घरजग्गा कर वृद्धि संशोधन गर्न सहयोग गर्ने विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले आश्वासन दिनुभएको छ । जस बाट नगरवासिले आगामी दिनमा राहत महसुश गरेका छन ।

घरजग्गा कर वृद्धिको विरोघ गदै स्थानिय वासिन्दा र प्रमुख आठ दलले चौतर्फी विरोध गरेपछि कार्यकारी अधिकृत रेग्मीले संशोधन गर्ने आश्वासन दिनुभएको छ ।आफुले नगरवासिलाई दुख भन्दा पनि नगरवासिको मागलाई ध्यानमा राख्दै कर संसोधनको प्रक्रियामा गएर समयानुकुल बनाउन खोजेको बताउनुभएको छ ।

 नेकपा (एमाले) मोरङ अध्यक्ष महेश रेग्मी, नेपाली काँग्रेस विराटनगर सभापति भीम पराजुली, (माओवादी केन्द्र) विराटनगर इन्चार्ज नमिता न्यौपाने, राप्रपा नेपाल, सङ्घीय समाजवादी फोरम, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), तमलोपा, सद्भावना पार्टी र नेपाल मजदुर किसान पार्टीका विराटनगरका प्रतिनिधिले कर घटाउन आग्रह गरेपछि घरजग्गा कर वृद्धि संशोधन गर्न रेग्मीले आश्वासन दिनुभएको हो ।त्यस्तै हिजो करको विरोध गदै विराटनगरमा क्रियाशिल नेकपा एमाले मोरड ले रेग्मी लाई ज्ञापनपत्र बुझाएको थियो ।

 कार्यकारी अधिकृत रेग्मीले पूवेर्ली न्युज सगँ कुरा विज्ञसँग राय सल्लाह लिएर आफूले यसमा केही गर्ने प्रतिवद्धता गनुभयो  । कार्यकारी अधिकृत रेग्मीले जवाफमा संशोधन गर्ने तयारीका लागि काठमाडौँ महानगरपालिकाको प्रचलन बुझेर नियम अनुसार निर्णय लिने जानकारी गराउनुभयो ।

 नेपाली काँग्रेस विराटनगरका नगर सभापति भीम पराजुलीले सञ्चारकर्मिसगँ  कुरा गर्दै भदौ १७ गतेसम्ममा पनि राजनीतिक दलको माग सुनुवाइ नभए थप सशक्त कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिनुभएको छ । उहाँका अनुसार सशक्त कार्यक्रममा आमरण अनशन समेत हुनसक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई