भदौ ८, मोरङ । विराटनगरमा कृष्णा अष्टमीको भोली पल्ट निकालिने युगलजोडी राधाकृष्ण रथ यात्राको अन्तिम तयारी अन्तिम चरमा पुगेको छ  । 

रथयात्रा लाई सभ्य र भव्य रुपमा मनाउनको लागी अहिले विराटनगरको सडक निमार्ण र मर्मतको कामलाई अगाडि बढ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, मोरङ । विराटनगरमा कृष्णा अष्टमीको भोली पल्ट निकालिने युगलजोडी राधाकृष्ण रथ यात्राको अन्तिम तयारी अन्तिम चरमा पुगेको छ  । 

रथयात्रा लाई सभ्य र भव्य रुपमा मनाउनको लागी अहिले विराटनगरको सडक निमार्ण र मर्मतको कामलाई अगाडि बढ"/>

2026-09-18 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

युगलजोडी राधाकृष्ण रथ यात्राको अन्तिम तयारी

भदौ ८, मोरङ । विराटनगरमा कृष्णा अष्टमीको भोली पल्ट निकालिने युगलजोडी राधाकृष्ण रथ यात्राको अन्तिम तयारी अन्तिम चरमा पुगेको छ  । 

रथयात्रा लाई सभ्य र भव्य रुपमा मनाउनको लागी अहिले विराटनगरको सडक निमार्ण र मर्मतको कामलाई अगाडि बढाइएको छ भने रथयात्राको दिन अप्रिय रुपमा कुने घटना नहोस भन्नको लागी स्थानिय प्रहरी सगँ सहकार्य गरेर सुरक्षा व्यावस्था कडा बनाइएको रथयात्रा आयोजक समितिका सदस्य चम्पालाल राठिले जानकारी दिनु भयो ।

त्यसका लागी नेपाल प्रहरी , सष्शत्र प्रहरीले सादा पोषाक मा विशेष टोलि खटाउने तयारी गरेको छ ।

 यस वर्षको रथयात्रालाई भव्य बनाउनका लागी हेलिकप्टर बाट पुष्प वृष्ठी साथै रथलाई विशेषरुपमा सिघारीने भएको छ । रथयात्रालाई पर्सि अपरान्ह ३ वजे विशेष रुपमा धार्र्मिक विधि अनुसार पुजा गरेर अपरान्ह ४ वजे देखी रथयात्रा प्रारम्भ हुने आयोजक समितिका सदस्य पवन सुडानाले जानकारी दिनुभयो । 

यस रथयात्रामा सहभागि हुनको लागी नेपालका साथै भारतिय वजारमा पनि उल्लेखिय रुपमा दर्शनार्थी को उपस्थिति रहने गर्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई