भदौ ८, पर्वत । नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाले कुश्माको शिवालय नमूना उच्च मावि ११ जना विद्यार्थीलाई बिभिन्न सामग्रीहरु सहयोग गरेको छ । 

विद्यालयमा अध्ययनरत दृष्टि बिहीन विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यले ११ थान क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, पर्वत । नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाले कुश्माको शिवालय नमूना उच्च मावि ११ जना विद्यार्थीलाई बिभिन्न सामग्रीहरु सहयोग गरेको छ । 

विद्यालयमा अध्ययनरत दृष्टि बिहीन विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यले ११ थान क"/>

2026-09-19 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रेडक्रसले दियो ११ जनालाई राहत

भदौ ८, पर्वत । नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाले कुश्माको शिवालय नमूना उच्च मावि ११ जना विद्यार्थीलाई बिभिन्न सामग्रीहरु सहयोग गरेको छ । 

विद्यालयमा अध्ययनरत दृष्टि बिहीन विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यले ११ थान कम्बल, ५ थान भाँडा, पप्लीन कपडा २० मिटर, जिन कपडा ३० मिटर र २ थान बाल्टी प्रदान गरिएको रेडक्रस पर्वतका सभापति रुद्रबहादुर रिमालले जानकारी दिनुभयो । 

कार्यक्रममा आफ्नो भनाई राख्दै रेडक्रस पर्वत शाखाका सभापति रिमालले भबिष्यमा पनि दृष्टि बिहीन विद्यार्थीहरुलाई शैक्षिक लगायत अन्य बन्दोबस्तीका सामग्रीहरु उपलब्ध गराउँदै जाने उल्लेख गर्नुभयो ।

 दृष्टि नदेख्ने मानिसहरु झनै आत्मविश्वासी हुने भन्दै उहांले अध्ययनलाई गुणात्मक बनाएर इतिहास रच्ने सफलताको शुभकामना पनि दिनुभयो । आँपूmहरुलाई रेडक्रस पर्वत शाखाले गरेको सहयोगले अध्ययनमा थप उत्प्रेरणा दिने भन्दै दृष्टि बिहीन विद्यार्थीहरुले रेडक्रस पर्वत शाखालाई बिशेष धन्याद पनि दिएका छन । 

सभापति रिमालकै सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाका उपसभापति डा चुडामणि शर्मा र कमलनाथ पोख्रेलको बिशेष उपस्थिति रहेको थियो । 

त्यस्तै, शिवालय नमूना उच्च माविका प्रधानाध्यापक भुपेन्द्र चापागाईं, शिवालय बहुमुखी क्याम्पसका प्रचार्य कमल शर्मा आचार्य, शिवालय उमाविका शिक्षक लेखनाथ उपाध्याय, विद्यालयका जुरेस शिक्षक नायक हरिनारायण उपाध्याय लगायतले पनि सहभागिता जनाउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो