पुस २९, बागलुङ | प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङद्वारा स्थापित ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’बाट  तीन सञ्चारकर्मी पुरस्कृत भएका छन् । शाखाको छैटौँ अधिवेशनका अवसरमा आज तीनैजनालाई २०७५, २०७६ र २०७७ साल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, बागलुङ | प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङद्वारा स्थापित ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’बाट  तीन सञ्चारकर्मी पुरस्कृत भएका छन् । शाखाको छैटौँ अधिवेशनका अवसरमा आज तीनैजनालाई २०७५, २०७६ र २०७७ साल"/>
२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

तीन सञ्चारकर्मी पुरस्कृत

२९ पुष २०७८, बिहीबार १०:४२

पुस २९, बागलुङ | प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङद्वारा स्थापित ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’बाट  तीन सञ्चारकर्मी पुरस्कृत भएका छन् । शाखाको छैटौँ अधिवेशनका अवसरमा आज तीनैजनालाई २०७५, २०७६ र २०७७ सालको पुरस्कार एकसाथ प्रदान गरिएको हो ।

पुरस्कृत हुनेमा रामकृष्ण शर्मा, रामकृष्ण बोहोरा र गणेश पौडेल रहेका छन् । उनीहरुलाई जनही रु १० हजार राशिबाट पुरस्कृत गरिएको हो । शर्मालाई २०७५, बोहोरालाई २०७६ र पौडेललाई २०७७ को पुरस्कारबाट सम्मान गरिएको शाखा अध्यक्ष उमाकान्त शर्माले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य लीलबहादुर थापा र शाखा अध्यक्ष शर्माले पत्रकारत्रयलाई संयुक्तरूपमा नगद, प्रमाणपत्र र दोसल्ला ओढाइ सम्मानित गर्नुभएको हो । 

बोहोरा ढोरपाटन दैनिकको कार्यकारी सम्पादक र पौडेल गोरखापत्र दैनिकमा आवद्ध हुनुहुन्छ । विसं २०७३ मा स्थापित सो पुरस्कारबाट यसअघि पत्रकार हरिनारायण गौतम र रामबहादुर जिसी पुरस्कृत भइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन