२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्याराग्लाईडिङ्गकाे क्रममा फेवातालमा खसेका व्यक्तिको सकुशल उद्धार

३० पुष २०७८, शुक्रबार १२:०५

पुस २६, काठमाडौँ | कास्की जिल्लाको पोखरा महानगरपालिका १८ साराङ्कोट रातमाटास्थित फेवातालमा खसेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

बिहीबार लमजुङ जिल्लाको मध्येनेपाल नगरपालिका ६ भोर्लेटार घर भई पोखरा महानगरपालिका १२ मा बस्ने २३ वर्षीय ओमित गुरुङ्ग प्याराग्लाईडिङ सिक्ने क्रममा उक्त तालमा खसेका थिए।

सो घटनाबारे जानकारी पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायमक निरीक्षक दिपेन्द्र विष्टको कमाण्डमा खटिएको टोलीले गुरुङ्गलाई सकुशल उद्धार गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै