नन्दराम जैशी/भदौ ८, जुम्ला । गाँउमा पहिलो पटक विधुत् बलेपछि जुम्ला मालिकाठाँटा २ जुम्लाकोटका स्थानियबासि खुसि भएका छन् । 

सदियौदेखि दाउरा झरो तथा टुकि र सौर्य उर्जाको उज्यालोमा रात काट्न बाध्य स्थानियबासि गाँउमा बत्ति बलेपछि खुसि भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/भदौ ८, जुम्ला । गाँउमा पहिलो पटक विधुत् बलेपछि जुम्ला मालिकाठाँटा २ जुम्लाकोटका स्थानियबासि खुसि भएका छन् । 

सदियौदेखि दाउरा झरो तथा टुकि र सौर्य उर्जाको उज्यालोमा रात काट्न बाध्य स्थानियबासि गाँउमा बत्ति बलेपछि खुसि भए"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

गाँउमा पहिलो पटक विधुत् बलेपछि स्थानियबासि खुसि

८ भाद्र २०७३, बुधबार १२:२४

नन्दराम जैशी/भदौ ८, जुम्ला । गाँउमा पहिलो पटक विधुत् बलेपछि जुम्ला मालिकाठाँटा २ जुम्लाकोटका स्थानियबासि खुसि भएका छन् । 

सदियौदेखि दाउरा झरो तथा टुकि र सौर्य उर्जाको उज्यालोमा रात काट्न बाध्य स्थानियबासि गाँउमा बत्ति बलेपछि खुसि भएका हुन् । गाँउमा पहिलो पटक विधुत् बलेपछि अब जुम्लाकोटबासिमा अध्यारोबाट हुने समस्या हट्ने भएको छ । 

गाँउमा बत्ति बलेपछि विद्यार्थिहरुलाइ पढनपाठनमा सहज हुने भएको छ, भने दाउरा झरोको उज्यालोबाट हुने धुलो धुवाबाट पनि स्थानियबासि मुक्त हुने भएका छन् । पहिले रातिको समयमा केहि जरुरी काम परेमा तथा कोहि बिरामि भएमा या कतै जानुपरेमा उज्यालोका कारण हुने समस्या अब नहुने आशा लिएको स्थानियबासिले बताए । 

यसैबिच आज बालचौर साना जल विधुत् आयोजनाको विधुत् उद्घाटन गरी औपचारीक रुपमा संचालनमा ल्याएको हो ।  

 विधुत् उपभोत्ता समितिका सदस्य तथा नेत्रज्योति संघ जुम्लाका सभापति धन बहादुर बस्नेतका अनुसार गाँउमा विधुत बलेपछि करीब १ सय ५० घरधुरी लावान्वीत भएका छन् । 

स्थानिय विकास मन्त्रालय अन्र्तगत दुर्गम विकास कोषको ५७ लाख आर्थिक सहयोग तथा स्थानियबासिको जनश्रमदानबाट विधुत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको उहाले जानकारी दिनुभयो ।

 उक्त विधुत्बाट १६ देखि १८ वाटसम्मको विधुत् उत्पादन हुने विधुत् आयोजना निर्माणमा खटिएका प्राविधिकहरुको भनाइ छ । विधुत्का लागि स्टमेटमा फलामका खम्बा राख्ने ब्यवस्था नएपनि स्थानियको सक्रियतामा ५ लाख बराबर फलामका खम्बा राखिएको जनाइएको छ ।     


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ