भदौ ९, कंचनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलामा बुधबार एक युवकको शव फेला परेको छ । 

भुजेलाका ३३ वर्षीय भरत धामीको शव स्थानीय भुजेला खोलामा आधा शरीर डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुई दिनदे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, कंचनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलामा बुधबार एक युवकको शव फेला परेको छ । 

भुजेलाका ३३ वर्षीय भरत धामीको शव स्थानीय भुजेला खोलामा आधा शरीर डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुई दिनदे"/>

2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आधा सरिर पानीमा डुबेको अवस्थामा युवक मृत फेला

भदौ ९, कंचनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलामा बुधबार एक युवकको शव फेला परेको छ । 

भुजेलाका ३३ वर्षीय भरत धामीको शव स्थानीय भुजेला खोलामा आधा शरीर डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुई दिनदेखि घरबाट सम्पर्कविहीन रहेका धामीको शव स्थानीयवासीले देखेपछि गड्डाचौकी प्रहरी कार्यालयमा खबर गरेका थिए । 

लगत्तै गड्डाचौकी प्रहरी र जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्की नेतृत्वको टोली घटनास्थल पुगेको थियो । प्रहरीले युवक मृत भेटिएको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । युवकको शव परीक्षणका लागि यहाँस्थित महाकाली अञ्चल अस्पतालमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई