रोशन पोख्रेल/भदौ ९, विराटनगर । नेपाल इन्जिनियरिंग एशोसियसनको ३१ औं कार्यकारिणी परिषद्को आगामी भाद्र ३१ गते हुने निर्वाचनमा प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोख्रेल/भदौ ९, विराटनगर । नेपाल इन्जिनियरिंग एशोसियसनको ३१ औं कार्यकारिणी परिषद्को आगामी भाद्र ३१ गते हुने निर्वाचनमा प्"/>
२१ मंसिर २०८२, शनिबार
मोरङ्ग - MRG

नेपाल इन्जिनियरिंग एशोसियसनको अध्यक्षमा अमात्यद्वारा उम्मेद्वारी घोषणा

९ भाद्र २०७३, बिहीबार ०४:५७

रोशन पोख्रेल/भदौ ९, विराटनगर । नेपाल इन्जिनियरिंग एशोसियसनको ३१ औं कार्यकारिणी परिषद्को आगामी भाद्र ३१ गते हुने निर्वाचनमा प्रगतिशिल तथा पेशागत इन्जिनियर समूहको तर्फबाट डा. सुमित्रा अमात्यले अध्यक्ष पदमा उम्मेद्वारीको घोषणा गर्नुभएको छ ।

विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै अमात्यले यस्तो बताउनु भएको हो । देशको राजनीतिक खिचातानी र नाकाबन्दीका कारण उत्पन्न असहज परिस्थिति, भूकम्पलगायतका कारणले मुलुकमा असहज परिस्थिति उत्पन्न भएको भन्दै अध्यक्षकी उम्मेदवार अमात्यले प्रतिकूल परिस्थितिमा पनि इन्जिनियरहरुले प्रदर्शन गरेको हिम्मत, मेहनत र पसिनालाई जनताले उच्च मूल्यांकन गरेको बताउनुभयो ।

उहाँले पेशागत हक हितको संरक्षण, राष्ट्यि नीति निर्माण, पुनःनिर्माण तथा नव निर्माण, इन्जिनियरिंग शिक्षा र क्षमता अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलताका लागि पहल गर्ने अमात्यले बताउनुभयो । उहाँले एक गाविस एक इन्जिनियर, एक जिल्ला एक सूचना प्रविधि केन्द्रको पहल गर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य