By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
13 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
13 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
13 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
15 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
18 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
15 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
19 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: स्वास्थ्यकर्मीमा सङ्क्रमण तीव्र, स्वास्थ्यसेवा प्रभावित
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > चितवन - CTW > स्वास्थ्यकर्मीमा सङ्क्रमण तीव्र, स्वास्थ्यसेवा प्रभावित
चितवन - CTWस्वास्थ्य

स्वास्थ्यकर्मीमा सङ्क्रमण तीव्र, स्वास्थ्यसेवा प्रभावित

साझासवाल
Last updated: January 19, 2022 8:10 am
साझासवाल
4 Min Read
Share

माघ ५, चितवन | जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण तीव्र बढेपछि सेवा प्रभावित हुँदै गएको छ । जिल्लाका चार ठूला अस्पतालमा १५० भन्दा बढी चिकित्सक स्वास्थयकर्मी सङ्क्रमित भइसकेका छन् ।

पालिकामा कार्यरत स्वास्थ्यकर्मी धेरै सङ्ख्यामा सङ्क्रमित भएपछि खोपलगायतका स्वास्थ्य सेवा प्रभावित हुँदै गएका हुन् । सङ्क्रमण भएर आठौं दिनमा कार्यालयमा काम गर्दै गर्नुभएका स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित हुने दर बढ्दै गएको जनाउँदै खोप सेवा प्रभावित हुनसक्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सङ्क्रमित हुने क्रम बढ्यो, नियमित सेवासँगै खोपमा काम गर्ने जनशक्ति अभाव हुन थालेको छ ।” इच्छाकामना गाउँपालिकामा कार्यरत अधिकांश स्वास्थ्यकर्मी सङ्क्रमितसँगै लक्षणदेखिएको जानकारी आफूले प्राप्त गरेको उहाँले बताउनुभयो । भरतपुरको आधारभूत स्वास्थ्य केन्द्र तोरीखेतमा रहेका दुई जनामध्ये दुवै सङ्क्रमित छन् ।

सबै पालिकाका धेरै स्वास्थ्यकर्मी सङ्क्रमित भएको प्रमुख तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो,“यही दरमा सङ्क्रमण फैलिँदै गयो भने स्वास्थ्य सेवा प्रभावित हुन्छ ।”

जिल्लाको ठूला चार अस्पताल भरतपुर, बिपी कोइराला मेमोरियल क्यान्सर, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत १५० भन्दा बढी चिकित्सक स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।

भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलसहित ४५सङ्क्रमित भएका छन् । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले यस्तै अवस्था रहेमा नियमित सेवा सञ्चालन गर्न कठिन हुने बताउनुभयो । प्रयोगशाला, फार्मेसीलगायतका विभाग धेरै सङ्क्रमित भएपछि समय तालिका मिलाउन कठिन भएको उहाँको भनाइ छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी यही ढङ्गले सङ्क्रमित बढ्दै गयो भने सामान्य अवस्थाका सङ्क्रमित चिकित्सक स्वास्थ्यकर्मीले सङ्क्रमित बिरामीलाई उपचार गर्नुपर्ने अवस्था आउने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो,“सबै सङ्क्रमित भए भने गर्न सक्नेले उपचार त गर्नै प¥यो नि ।”

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४८ चिकित्सक स्वास्थ्यकर्मी सङ्क्रमित छन् । अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोले यस पटक चिकित्सक स्वास्थ्यकर्मीमा सङ्क्रमण धेरै फैलिएको बताउनुभयो । यही गतिमा सङ्क्रमण फैलिएमा अस्पतालका नियमित सेवाको व्यवस्थापन कठिन हुनसक्ने उहाँको भनाइ छ ।

चितवन मेडिकल कलेजमा ३५ चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले अस्पतालका चिकित्सक स्वास्थ्यकर्मी आधा सङ्क्रमित भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य लक्षण भएर चिकित्सक स्वास्थ्यकर्मी काम गरिरहेका छन् । परीक्षण ग¥यो भने उनीहरुलाई पनि सङ्क्रमण देखिन सक्छ ।” यस्तै अवस्था रहेमा सङ्क्रमितले सङ्क्रमितको उपचार गर्नुको विकल्प नहुने उहाँको भनाइ छ ।

छोटो समयमै निको भएकाले ठूलो जटिल अवस्था नआउनेमा आफूहरु ढुक्क रहेको न्यौपाने बताउनुहुन्छ । कलेज अफ मेडिकल साइन्सेसमा २० जना चिकित्सक स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् । दैनिक यो सङ्ख्या बढ्दो छ । जिल्लामा चिकित्सक स्वास्थ्यकर्मीको सङ्क्रमित एकीन सङ्ख्या आइसकेको छैन ।

निजी अन्य अस्पतालमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी सङ्क्रमित हुने सङ्ख्या पनि ठूलो रहेको बताइन्छ । परीक्षण गर्न जाने अधिकांशलाई सङ्क्रमण देखिन थालेको छ । जटिल अवस्था नभएका कारण अस्पतालमा भर्ना हुनेको सङ्ख्या भने कम छ । आजसम्म विभिन्न अस्पतालमा ४० जना सङ्क्रमित भर्ना भएका छन् ।

जिल्लामा सङ्क्रमितको सङ्ख्या एक हजार १२७ पुगेको छ । अन्य बाँकी घरकै आइसोलेशनमा रहेका छन् । प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले उच्च सावधानी अपनाएर स्वास्थ्य परीक्षणलगायतका काममा जुट्न चिकित्सक स्वास्थ्यकर्मीलाई आग्रह गरिएको बताउनुभयो । पछिल्लो समय स्वास्थ्यकर्मी चिकित्सक सङ्क्रमण हुने क्रम बढेको उहाँको भनाइ छ । हालसम्म सेवा भने अवरुद्ध नभएको उहाँको भनाइ छ । उहाँले प्रशासनले जारी गरेको आदेशलाई पालना गर्न आग्रह गर्दै सबै आ–आफ्नो ठाउँबाट सुरक्षित रहनुपर्ने बताउनुभयो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कांग्रेस महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण
Next Article विश्वका पाका व्यक्तिको १ सय १२ वर्षको उमेरमा निधन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

चितवन - CTWराजनीति

स्थानीय निर्वाचन : चितवनमा गठबन्धनलाई एमाले एक्लै भारी

57 years ago
काठमाडौँ - KTMचितवन - CTWसमाज

चितवनमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु

57 years ago
काठमाडौँ - KTMस्वास्थ्य

कोरोना सङ्क्रमणको असर ः एक हजार बढी मुद्दा फछ्र्यौट हुन बाँकी

57 years ago
अर्थ/विकासचितवन - CTW

जारी छ क्रिकेट रङ्गशालाको काम

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?