भदौ ९, विर्तामोड । पछिल्लो समय युवा पुस्ता माँझ लोकप्रिय पूर्वेली म्यूजिक भिडियो निर्देशक योदिन एमएल सम्बाहाम्फेलाई पितृ शोक परेको छ । 

उनको बुबा निर्धोज सम्बाहाम्फेको बुधबार अपरान्ह शान्तिनगर–१, बर्नेस्थित निजी निवासमा ७७ वर्षको उम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, विर्तामोड । पछिल्लो समय युवा पुस्ता माँझ लोकप्रिय पूर्वेली म्यूजिक भिडियो निर्देशक योदिन एमएल सम्बाहाम्फेलाई पितृ शोक परेको छ । 

उनको बुबा निर्धोज सम्बाहाम्फेको बुधबार अपरान्ह शान्तिनगर–१, बर्नेस्थित निजी निवासमा ७७ वर्षको उम"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

युवा निर्देशक योदिनलाई पितृ शोक

९ भाद्र २०७३, बिहीबार ०५:५१

भदौ ९, विर्तामोड । पछिल्लो समय युवा पुस्ता माँझ लोकप्रिय पूर्वेली म्यूजिक भिडियो निर्देशक योदिन एमएल सम्बाहाम्फेलाई पितृ शोक परेको छ । 

उनको बुबा निर्धोज सम्बाहाम्फेको बुधबार अपरान्ह शान्तिनगर–१, बर्नेस्थित निजी निवासमा ७७ वर्षको उमेरमा निधन भएको हो । उनका बुबा लामो समयदेखि विभिन्न रोगले ग्रसित थिए । 

निर्धोजका तीन छोरा र दुई छोरी थिए । 

निर्देशक योदिन माइला छोरा हुन् । उनको बुधबार दिउँसो लिम्बू परम्परा अन्तरगत अन्तिम संस्कार हुँदैछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता