। हामी युवाको आयोजनामा आज विराटनगरको विरेन्द्र सभा गृहमा एकदिने नेतृत्व विकाश सम्वन्धि कार्यक्रमको आयोजना गरिएको छ । युवाहरुमा बढ्दै गएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  । हामी युवाको आयोजनामा आज विराटनगरको विरेन्द्र सभा गृहमा एकदिने नेतृत्व विकाश सम्वन्धि कार्यक्रमको आयोजना गरिएको छ । युवाहरुमा बढ्दै गएको "/>
२१ मंसिर २०८२, शनिबार
मोरङ्ग - MRG

नेतृत्व विकाश सम्वन्धि कार्यक्रम आयोजना

९ भाद्र २०७३, बिहीबार ०९:१५

भदौ ८, विराटनगर । हामी युवाको आयोजनामा आज विराटनगरको विरेन्द्र सभा गृहमा एकदिने नेतृत्व विकाश सम्वन्धि कार्यक्रमको आयोजना गरिएको छ । युवाहरुमा बढ्दै गएको निराशा कम गरेर युवालाई रचनात्मक कार्यक्रम तर्फ जाग्रीत गर्नको लागी काठमान्डौैका प्रख्यात नेतृत्व विकाशका अभियान्ता स्वनम भटट्को  उपस्थितिमा एक दिने क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको हामी युवामा आवद्ध सरोज दाहालले जानकारी दिनुभयो ।

कार्यक्रममा विराटनगर लगायतका विभिन्न क्षेत्रबाट करिव ६५० जना युवाहरुको उपस्थिति रहेको छ । यसवाट प्रत्यक्ष रुपमा युवाहरु माझमा रहेको निराशा लाई केहि हद सम्म क मगर्न सहयोग मिल्ने हामी युवाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की