भदौ ९, ललितपुर । कार्यविनायक नगरपालिका–२ फूलबारी मार्गस्थित सयपत्रीटोलमा आज बिहान प्रहरीले दुई हजार १२० लिटर अवैधरुपले बनाइएको घरेलु मदिरा नष्ट गरेको छ । 

महानगरीय प्रहरी परिसरबाट गएको टोलीले घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, ललितपुर । कार्यविनायक नगरपालिका–२ फूलबारी मार्गस्थित सयपत्रीटोलमा आज बिहान प्रहरीले दुई हजार १२० लिटर अवैधरुपले बनाइएको घरेलु मदिरा नष्ट गरेको छ । 

महानगरीय प्रहरी परिसरबाट गएको टोलीले घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ स"/>

2026-09-08 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा दुई हजार १२० लिटर घरेलु मदिरा नष्ट

भदौ ९, ललितपुर । कार्यविनायक नगरपालिका–२ फूलबारी मार्गस्थित सयपत्रीटोलमा आज बिहान प्रहरीले दुई हजार १२० लिटर अवैधरुपले बनाइएको घरेलु मदिरा नष्ट गरेको छ । 

महानगरीय प्रहरी परिसरबाट गएको टोलीले घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत नियन्त्रणमा लिएर स्थानीयवासीको रोहबरमा नष्ट पारेको परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । घरेलु मदिरा उत्पादन गरेर बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो । 

मदिरा बनाउन प्रयोगमा ल्याइएका १५ वटा ठूलो ड्रम र सातवटा सानो ड्रम सहित सिलाभर तथा प्लास्टिकको पनि नष्ट गरिएको जनाइएको छ । 

मदिरा बनाउनकै लागि राखिएका २० किलोग्राम चिनी तथा १० किलोग्राम चामलको कनिका बरामद गरिएको र मदिरा बनाउन संलग्न व्यक्तिको खोजी भइरहेको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल