जीबन बि.सी | साउन ९, रोल्पा | रोल्पाको सिर्पमा बौलाहा कुकुरले गर्दा स्थानिय बासीहरु त्रसित बनेका छन । सिर्प ५ सिमग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जीबन बि.सी | साउन ९, रोल्पा | रोल्पाको सिर्पमा बौलाहा कुकुरले गर्दा स्थानिय बासीहरु त्रसित बनेका छन । सिर्प ५ सिमग"/>
२०८२, २४ चैत्र मंगलवार
रोल्पा - RLP

कुकुरको आक्रमण

२०७३, ९ भाद्र बिहीबार १५:२०

जीबन बि.सी | साउन ९, रोल्पा | रोल्पाको सिर्पमा बौलाहा कुकुरले गर्दा स्थानिय बासीहरु त्रसित बनेका छन । सिर्प ५ सिमगिठामा बौलाहा कुकुरले केहि मान्छे जनावरहरुलाई टाक्दा स्थानिय बासीहरु त्रसित बनेका हुन । 

केहि दिन अघि बाट बौलाएका कुकुर ले गाउले बासीहरुको जनावर टोक्ने मान्छे टोक्ने गर्दा चिन्तित बनेको थिए । बुधबारको दिनमा मात्र ६ जनालाई टोकेको र उक्त घाइतेहरुलाई स्थानिय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।  बौलाहा कुकुरलाई भने स्थानिय बासीहरु मिलेर मारेर नियन्त्रणमा लिदाँ गाँउलेहरु बौलाहा कुकुरले टोक्ने चिन्ता बाट मुक्त भएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु