2026-08-23 08:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

फिदिमको खेल मैदानको पुन निर्माणको काम स्थगित

  कमल घिमिरे । माघ १२ । पाँचथर, पाँचथरको फिदिम बजार भित्र रहेको खेल मैदानको पुन निर्माणको काम रोकिएपछी खेलकुदको गतिविधीमा प्रभाव परेको छ । 

मैदानको पर्खाल भत्किएपछी लथालिङ्ग बनेको खेल मेदानको पुन निर्माण कार्य राष्ट्रिय खेलकुद परिषदको १० करोड ६३ लाख लागतमा २०७७ माघ देखि सुरु भएको थियो । भुक्तानी नपाएर काम स्थगित गरेको र भुक्तानी पाए काम अगाडी बढाउने निर्माणको जिम्मा पाएको कम्पनी किरातेश्वर कन्ट्रक्सन एण्ड ड्रिलिङका प्रतिनिधी सुरेश कुमार काफ्लेले बताउनुभयो । 

राष्ट्रिय खेलकुद परिषदमा भएको सदस्य सचिव नियुक्तिको विषयमा अदालतमा परेको मुद्धाको कारण भुक्तानी रोकिएको र मुद्धाको छिनोफानो भए पश्चात भुक्तानी दिइने राखेप पाँचथरका कार्यालय प्रमुख मात्रिका प्रसाद दाहालले जानकारी दिनुभयो । 

आगामी असार सम्ममा सक्नु पर्ने काम नसकिने भएपछी जिल्लाकै सर्वाधिक फुटबल प्रतियोगिता २ वर्ष देखी सञ्चालन हुन सकेका छैनन्, खेलाडीले गर्ने अभ्यास पनि प्रभावित बनेको छ ।  खेल मैदानको पुन निर्माणको काम चाँडै सम्पन्न गरी खेलकुदका गतिविधी नियमित गर्नुपर्ने सरोकारवाला र फुटबलप्रेमीको माग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो