2026-09-18 04:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको तुप्चेमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर

चैत १०, नुवाकोट । नुवाकोेट
तुप्चेको, तुप्चे भैरब सामुदायिक वनमा मंगलबार साँझदेखि लागेको डढेलोले १६० हेक्टर बन नष्ट भएकोे छ

हिजो साँझ करिव ५ बजेबाट अकस्मात सुरु भएको आगो तुप्चे ६ र ९ को जंगल नजिकैको बिद्यालयसम्म
आएपछि राति दश बजेसम्म अग्नी रेखा कोरी स्थानीयहरुले बिद्यालय भने जोगाएका थिए । गएराती देखी लागेको
आगोले एक तर्फको जंगल पूरै सखाप भएर अर्कोतर्फबाट सुरु भएको स्थानियले बताएका छन् ।

jungle

अहिलेसम्म नियन्त्रणमा आउन नसकेको आगलागीका कारण साल, सल्ला,
उत्तिस, चिलाउने लगायतका जातका बहुमूल्य रुखबिरुवा तथा पशुपंक्षीका बासस्थान जलेर नस्ट भएको छ

तुप्चेको राजकुलोबाट सुरु भएको आगो माथिबाट निभाउने सम्भावना नरहेको र ठूलो क्षेत्रफलमा
फैलिएको कारण रातीसम्म बस्ती र बिद्यालय जोगाउने प्रयास मात्र गरेको स्थानिय टेक बहादुर खातीले
बताउनुभयो ।

सदरमुकामदेखि आठ किलोमिटर टाढा रहेको यहाँ बर्षेनी आगलागि हुने गरे पनि आगो लगाउनेको
पहिचान गरी कारबाही भने हुन सकेको स्थानिय बैकुण्ठराज रिजालले बताउनुभयो ।

– संयोग नेपाल बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया