भदौ १०, भक्तपुर । ट्रकले स्कुटरलाई ठक्कर दिँदा भक्तपुर गट्ठाघर चोक नजिकै बस बिसौनीमा स्कुटरमा सवार औसीर तामाङको ज्यान गएको छ ।

ना ५ ख ७८१३ नम्बरको ट्रकले ठक्कर दिँदा बा ७१ प २३७ नम्बरको स्कुटरमा सवार धादिङ्ग घर भई हाल काठमाडौं तारकेश्वर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, भक्तपुर । ट्रकले स्कुटरलाई ठक्कर दिँदा भक्तपुर गट्ठाघर चोक नजिकै बस बिसौनीमा स्कुटरमा सवार औसीर तामाङको ज्यान गएको छ ।

ना ५ ख ७८१३ नम्बरको ट्रकले ठक्कर दिँदा बा ७१ प २३७ नम्बरको स्कुटरमा सवार धादिङ्ग घर भई हाल काठमाडौं तारकेश्वर "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

१० भाद्र २०७३, शुक्रबार १२:१३

भदौ १०, भक्तपुर । ट्रकले स्कुटरलाई ठक्कर दिँदा भक्तपुर गट्ठाघर चोक नजिकै बस बिसौनीमा स्कुटरमा सवार औसीर तामाङको ज्यान गएको छ ।

ना ५ ख ७८१३ नम्बरको ट्रकले ठक्कर दिँदा बा ७१ प २३७ नम्बरको स्कुटरमा सवार धादिङ्ग घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका वडा नं। ८ बस्ने औसीर तामाङको ज्यान गएको महानगरीय प्रहरी परीसर भक्तपुरका प्रहरी नायब उपरिक्षक शेखर खनालले बताए । 

ट्रकले स्कुटरलाई ठक्कर दिएपछि उछिट्टिएर रोकिराखेको अगाडिको बसमा ठोक्किई गम्भीर घाइते तामाङको मध्यपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको खनालले बताए । स्कुटर चालक धादिङकै राम बहादुर तामाङ भने सकुशल रहेको प्रहरीले जनाएको छ । घटनापछि ट्रक चालक काभे्रे घर भएका आनन्द खड्का प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने