भदौ १०, नवलपरासी । मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिनाको हजको विषयमा जानकारी गराउने उद्देश्यले नवलपरासी हजयात्रीहरुलाई एकदिने प्रशिक्षण कार्यक्रम गरिएको छ । स्थानिय मुस्लिम धर्मावलम्बीहरुले जिल्लाका हजयात्रीहरुलाई मक्का मदिना पुगेपछि हज गर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, नवलपरासी । मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिनाको हजको विषयमा जानकारी गराउने उद्देश्यले नवलपरासी हजयात्रीहरुलाई एकदिने प्रशिक्षण कार्यक्रम गरिएको छ । स्थानिय मुस्लिम धर्मावलम्बीहरुले जिल्लाका हजयात्रीहरुलाई मक्का मदिना पुगेपछि हज गर्न"/>
2026-09-19 08:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

हजयात्रीलाई एक दिने हजको विषयमा प्रशिक्षण कार्यक्रम

भदौ १०, नवलपरासी । मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिनाको हजको विषयमा जानकारी गराउने उद्देश्यले नवलपरासी हजयात्रीहरुलाई एकदिने प्रशिक्षण कार्यक्रम गरिएको छ । स्थानिय मुस्लिम धर्मावलम्बीहरुले जिल्लाका हजयात्रीहरुलाई मक्का मदिना पुगेपछि हज गर्ने, नमाज पढने, लुगना लगाउने र दानपुन गर्ने विषयमा प्रशिक्षण गरेका हुन् ।

हज सम्पन्नशाली व्यक्तिमाथि जिवनभरिमा एकचोटी अनिर्वाय मानिन्छ । हज जाँदा सो व्यक्तिले आफुँ माथि रहेको कर्जाको चुक्ता, गल्तीको क्षमायाचना गरि मात्र गए हज पुरा हुने धर्मावलम्बी हाजी तैयब अलि अन्सारीले बताउनु भयो । उहाँका अनुसार हज गरेपछि हाजी बच्चा झै पवित्र हुन्छ पछि उसले धार्मिक क्रियाक्लापलाई ईमान्दारिता पुर्वक निर्वाह गर्नु पर्दछ । हाजीले गलत काममा लाग्नु हुदैन । गलत काममा लाग्ने हाजीको हज रद्द हुने हाजी अन्सारीले बताउनु भयो ।

यसवर्ष जिल्लाबाट २० जनाले हजको आवेदन दिएपनि जिल्ला प्रशासन कार्यालयको लापर्वाहिले ७ जनालाई मात्र हज कोटा प्रदान भएको छ । हजयात्रीहरुको हज कल्चर अनुसार पुराहोस् भनि यो एकदिने प्रशिक्षण कार्यक्रम गरिएको हाजी अन्सारीले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई