भदौ ११, विराटनगर । सयपत्री महिला सेवा केन्द्रले आज तीज कार्यक्रम गर्ने भएको छ । 

हरितालिका तीजको अवसर पारेर आयोजना गरिने तीज कार्यक्रमा एकल जेष्ठ नागरिकहरुलाई सम्मान गरिने संस्ंथाका अध्यक्ष मञ्जु चापागाईंले बताउनु भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, विराटनगर । सयपत्री महिला सेवा केन्द्रले आज तीज कार्यक्रम गर्ने भएको छ । 

हरितालिका तीजको अवसर पारेर आयोजना गरिने तीज कार्यक्रमा एकल जेष्ठ नागरिकहरुलाई सम्मान गरिने संस्ंथाका अध्यक्ष मञ्जु चापागाईंले बताउनु भएको छ । 

"/>
२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सयपत्रि महिला सेवाले तिज विशेष कार्यक्रम गर्दै

२०७३, ११ भाद्र शनिबार ०५:३०

भदौ ११, विराटनगर । सयपत्री महिला सेवा केन्द्रले आज तीज कार्यक्रम गर्ने भएको छ । 

हरितालिका तीजको अवसर पारेर आयोजना गरिने तीज कार्यक्रमा एकल जेष्ठ नागरिकहरुलाई सम्मान गरिने संस्ंथाका अध्यक्ष मञ्जु चापागाईंले बताउनु भएको छ । 

विराटनगर १५ स्थित बिकेभिएम स्कुलको प्रांगणमा दिउँसो साढे एघार बजेदेखि कार्यक्रमको आयोजना हुने जनाइएको छ । मोरंगका प्रमुख जिल्ला अधिकारी तोयम रायाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो