2026-07-11 08:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

बालअधिकार तालिम सम्पन्न

हेमनाथ खतिवडा । भदौ २९, रसुवा । बालअधिकार क्षेत्रमा क्रियाशिल
सिविस नेपालको आयोजना तथा युनिसेफको सहयोगमा आयोजित बालक्लव सदस्यहरूका लागि जीवन उपयोगि सीप तथा दौतरी
शिक्षा सम्बन्धि ३ दिने प्रशिक्षण भदौ २९ गते कालिकास्थानमा सम्पन्न भयो ।

bal adhikar rasuwa

जिल्ला बालकल्याण समितिको समन्वयमा भएको कार्यक्रमा शिबिसका प्रशिक्षक
यावदकुमारी बस्नेत , ईन्सेकका रसुवा जिल्ला प्रतिनिधी तथा पत्रकार हेमनाथ खतिवडा र विष्णु लामिछानेले
तीन दिनसम्म बालअधिकार, संचार , विपदमा बाल संरक्षण बाल श्रम, भुकम्प पछिको बालबालिकाहरुको अवस्था र
जोखिम न्युकिरण बारे सहजिकरण गरेका थिए । रसुवा जिल्लाका धैबुङ्ग, भोर्ले, राम्चे , धुन्चे र हाकु
गाविसका १२ जना बालबालिकाहरू सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट