२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा बृहत सभा तथा विजय उत्सव

४ आश्विन २०७२, सोमबार १२:०७

rasuwama bijaya utsab news1

हेमनाथ खतिवडा/असोज ४, रसुवा । संबिधानसभाबाट संघीय लोकतान्त्रिक
गणतन्त्र नेपालको नयाँ संबिधानको घोषणा भएको अवसरमा रसुवा जिल्ला सदरमुकाम धुन्चेमा उत्साह र उमंगका साथ
बृहत सभा गरी उत्सव मनाईएको छ ।

जिल्ला स्तरीय शान्ति समितिको
आयोजनामा भएको कार्यक्रममा जिल्लाका रानीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा माओवादी,
जिल्लाका मानवअधिकारकर्मीहरू, नागरिक समाज, पत्रकार , सामाजिक संघ संस्थाहरूको सहभागीतामा धुन्चेमा भएको
कार्यक्रममाका प्रमुख अतिथि सभासद जर्नादन ढकालले दास्रो संबिधान सभाले सुम्पेको जनताको जिम्मेवारी
जनभावना समेटदै पुरा भएको र नयाँ संबिधानले मुलुकमा स्थायी शान्ति कायम भई देशले आर्थिक उन्नती गरी
अग्रगती लिने बताए ।

rasuwama bijaya utsab news

सभासद छोवाङतेन्जिन तामाङ, प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल, नेपाली
काँगे्रसका जनकजीवन उपाध्याय, नेकपा एमालेका कर्णेल लामा , एनेकपा माओवादी ईन्द्र गौतम अन्तरपार्टी
महिला सञ्जालका देवकी रैलाले आफ्नो धारणा राखेका थिए ।

rasuwama bijaya utsab news2

शान्ति समितिका संयोजक
लामाकार्पु तामाङ अध्यक्षतामा भएको कार्यक्रममा प।म्परागत भेषभुषा र झाँकी प्रस्तुत भएको थियो । जिवय
उत्सव तथा ¥यालीमा जिल्लाका बिभिन्न गाविसबाट सहभागीता कार्यक्रममा बालबालिकाहरुले रोचक साँस्कृतिक
कार्यक्रम तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली