2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

अवैध कल सेन्टर सञ्चालनको आरोपमा एकजना चिनियाँ नागरिक सहित ८० जना पक्राउ

फागुन १०, काठमाडौं । अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा एकजना चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेका छन् । भक्तपुर सानोठिमीस्थित एक घरमा अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा ४७ जना महिला र ३३ जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले कल सेन्टर सञ्चालन गर्न प्रयोग हुँदै आएका १४ वटा कम्प्युटर, ८४ वडा ल्याप्टप दुईवटा आइप्याड नियन्त्रणमा लिएको छ ।महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रवक्ता राजु पाण्डेकाअनुसार उनीहरूले छोटो समयका लागि ऋण दिने र त्यसको ब्याजसहित असुल गर्ने गरेको पाइएको छ ।

‘‘उनीहरूले एउटा घर भाडामा लिएर अवैध कल सेन्टर सञ्चालन गर्दै आएका थिए । त्यहाँ अवैध कल सेन्टर सञ्चालन भइरहेको गोप्य सूचनाका आधारमा छापा मार्दा यस्तो काम गर्दै आएको खुल्यो,” उनले भने ।

पक्राउ परेका सबैलाई प्रहरी परिसर भक्तपुरमै राखिएको र थप अनुसन्धान भइरहेको प्रवक्ता पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई