३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

लाङटाङका बिस्थापित गाउँ फर्कन सुरु

१२ आश्विन २०७२, मंगलवार १६:३८

असोज १२, (धुन्चे) रसुवा । विनाशकारी भूकम्प पछिको हिम पहिरोले गाउँ बढारिएपछि विस्थापित
रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ गाविसका नागरिकहरु अहिले फर्कन थलेका छन् ।

बिस्थापितहरु राजधानीको स्वयम्भु स्थित पहेलो गोम्बा तथा अन्यत्र बस्दै आएका थिए ।
पैदल मार्गमा समस्या आएकोले हेलिकोप्टरबाट स्थानीयवासीहरु फर्कन थालेका छन् । बासस्थान निर्माणका लागि
स्थानीय त्यहाँ धुन्चेबाट मजदुरहरु लागेका छन् । लाङटाङका बिस्थापितहरुलाई पुर्न स्थापना गर्न सहयोगको
खाँचो देखिएको घुम्ती नागरिक सहायता कक्षले जनाएको छ ।

बैशाख १२
को भुकम्प पछि आएको हिम पहिरोले त्यहाँका १ सय १६ घरधुरीका ४ सय ९६ जना बिस्थापित थिए । लाङटाङमा अझै
स्वदेशी तथा बिदेशी गरी ६ जना हराइरहेका छन् । पैदल मार्ग मर्मत गरी दशैसम्ममा फर्कन चाहनेहरुलाई लाङटाङ
फर्काउने ब्यवस्था मिलाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले लाङटाङमा ४५ परिवार पुगेका छन् ।
अरु पनि फर्कने क्रम जारी छ स्थानीय सुप्पा तामाङले भने ‘ राजधानीको बसाईले न हावापानी मिल्छ न आफ्नो
मौलिक संस्कृतिनै मिल्छ , मुख्य पेशा नै पर्यटन ब्यावसाय भएकोले आफ्नो आर्थिक सुधार तथा ब्यवसाय गरी
जीवनयापनका लागी सुरक्षित स्थानमा फर्कने र यहाँको पर्यटकीय क्षेत्र ब्युझाउने प्रयत्नमा लागेका छौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली