ललित बोहरा/भदौ ११, डडेल्धुरा । होटेल व्यवसायी संघ डडेल्धुराले भदौ १ गते देखि लागु हुने गरी कायम गरेको नयाँ दर रेट तत्काल लागु नगर्ने भएको छ । 

उपभोक्ताहरुको गुनासोलाई मध्यनजर गर्दै प्रमूख जिल्ला अधिकारी उदय सिंह बोहराको निर्देशनमा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ ११, डडेल्धुरा । होटेल व्यवसायी संघ डडेल्धुराले भदौ १ गते देखि लागु हुने गरी कायम गरेको नयाँ दर रेट तत्काल लागु नगर्ने भएको छ । 

उपभोक्ताहरुको गुनासोलाई मध्यनजर गर्दै प्रमूख जिल्ला अधिकारी उदय सिंह बोहराको निर्देशनमा प"/>

२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा बृद्धि गरिएको मुल्य सुची तत्काललाई स्थगित

२०७३, ११ भाद्र शनिबार १२:५३

ललित बोहरा/भदौ ११, डडेल्धुरा । होटेल व्यवसायी संघ डडेल्धुराले भदौ १ गते देखि लागु हुने गरी कायम गरेको नयाँ दर रेट तत्काल लागु नगर्ने भएको छ । 

उपभोक्ताहरुको गुनासोलाई मध्यनजर गर्दै प्रमूख जिल्ला अधिकारी उदय सिंहको निर्देशनमा पुरानै दर रेट कायम गरिएको हो । सुदुरपश्चिमेलीहरुको महान चाँड गौरा एवं बडा दशैँ तिहार लाई मध्यनजर गरी तत्काल नँया दर–रेट कायम नगर्ने होटल व्यवसायि संघ डडेल्धुराले जनाएको छ ।

भारी मुल्य बृद्धि सम्बन्धि बसेको होटेल व्यवसायी संघको बैठकले अहिले पुरानै मुल्य कायम गरेको हो । एकासी गरिएको मुल्य बृद्धिले ग्राहकलाई निकै मर्का परेको स्थानियको भनाई छ । विवेकपुर्ण तवरबाट मुल्य बृद्धि नभएकाले यसको मार होटेल सञ्चालकहरुले पनि खेप्नु परे पछि तत्काललाई पुरानै मुल्य कायम गरिएको कतिपय होटेल सञ्चालकले बताउने गरेका छन । 

यस अघि भदौ १ गते देखि लागु हुने गरी खाना नास्ता लगायत होटेलमा उपलब्ध चिज वस्तुको दरभाउ १५ प्रतिशत भन्दा बढीले बढाएको थियो । 

तर होटेल व्यवसायी संघ डडेल्धुराले दशै लगत्तै नँया मुल्य सुचि कायम गरिने जनाएको छ । डडेल्धुराका छिमेकी जिल्लाहरुमा पनि मुल्य बृद्धि गरिएकाले डडेल्धुरामा पनि त्यही अनुसारको मूल्य बृद्धि भएको होटेल व्यवसायी संघ डडेल्धुराले जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ