भदौ १२, विराटनगर | मोरङको कोशी हरैचामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना विरामी परेका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, विराटनगर | मोरङको कोशी हरैचामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना विरामी परेका छन् । 
२०८३, १४ जेष्ठ बिहीबार
मोरङ्ग - MRG

जंगली च्याउ खाँदा एकै परिवारका तीन जना विरामी

२०७३, १२ भाद्र आईतवार ०६:०४

भदौ १२, विराटनगर | मोरङको कोशी हरैचामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना विरामी परेका छन् । 

जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर शनिवार साँझ खाँदा कोशी(हरैचा नगरपालिका ११ बस्ने ४० वर्षिय दशन खाँ, उहाँकी पत्नी उषादेवी खाँ र छोरी अन्जली खाँ विरामी परेका हुन। तीनै जनाको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ